काठमाडाैँ । रूसी सेनामा रहेका आफन्तको उद्धार गर्न सरकारलाई पटक पटक गर्रिएको आग्रह उपलब्धिमुलक नरहेको भन्दै पीडित परिवारले माइतिघरमा सामूहिक अनसन सुरु गरेका छन् ।
वैशाख ७, २०८१ ०१:५४ मा प्रकाशित