सबै कुरा > समाज

मंसिर ७ मा दुर्गा प्रसाईँ भर्सेस महेश बस्नेत : दुई अराजकको स्वार्थको लडाईँ (भिडियाे ब्रिफिङ)

मंसिर २, २०८०

मंसिर ७ गते काठमाडौँको माइतीघरमा नेकपा एमालेका नेता महेश बस्नेत र मेडिकल व्यवसायी दुर्गा प्रसाईँले छुट्टाछुट्टै कार्यक्रम गर्ने घोषणा यस अघिनै गरिसकेका छन् ।

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

मंसिर २, २०८०

दोगडाकेदारमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्गा प्रसाईँले प्रदर्शन गरेर काठमाडौँ फोहोर गर्नेमात्र हो : केपी शर्मा ओली

मंसिर २, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंले मंसिर ७ मा शक्ति प्रदर्शन गरेर काठमाडौँ फोहोर मात्र हुने बताए ।

विदाको दिन गाउँपालिका अध्यक्षको सरकारी गाडीले ठक्कर दिँदा बालिका घाइते

मंसिर २, २०८०

कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय (हिमशिखर) ले प्रयोग गर्ने सुदूरपश्चिम प्रदेश ०१–००१ झ ५२८ नम्बरको सरकारी गाडीले बालिकालाई ठक्कर दिएको छ ।

हमासका कब्जामा रहेका विपिनको रिहाइका लागि पहल गर्न बाबुआमाको परराष्ट्रमन्त्रीलाई आग्रह

मंसिर २, २०८०

त्रिचालिस दिनदेखि विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबाआमाले छोराको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदसित आग्रह गरेका छन्

कोप–२८ मा सहयोगको याचना गर्ने होइन, अधिकारका कुरा राख्ने हो : प्रधानमन्त्री दाहाल

मंसिर २, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २८ औँ सम्मेलन (कोप–२८) मा जलवायु परिवर्तनबाट नेपालमा परेको असरका बारेमा स्पष्टसँग कुरा राख्ने बताएका छन् ।

धनगढीमा आगलागी हुँदा अस्पतालसहित ८ पसलमा क्षति (भिडियाेसहित )

मंसिर २, २०८०

धनगढीमा आगलागी हुँदा एक अस्पतालसहित ८ वटा पसलमा क्षति भएको छ ।

लोकप्रिय