सबै कुरा > समाज

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ३० लाख धरौटीमा छोड्न उच्च अदालतको आदेश

मंसिर २८, २०८०

नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

१४ किलो सुन प्रकरणमा पाँच जना पक्राउ

मंसिर २८, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यही मङ्सिर २१ गते राति बरामद गरिएको १४ किलो सुन प्रकरणमा हालसम्म पाँच जना पक्राउ परेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि मुक्का प्रहार ! (भिडियाेसहित)

मंसिर २८, २०८०

संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि मुक्का प्रहार भएको छ ।

शोधनान्तर स्थिति एक खर्ब ४७ अर्ब ११ करोडले बचतमा

मंसिर २८, २०८०

मुलुकबाट बाहिरिनेभन्दा भित्रने पैसाको मात्रामा क्रमशः वृद्धि भएको पाइएको छ ।

विदेशी मुद्राको विनिमय सञ्चिती १६ खर्ब ९६ अर्ब

मंसिर २८, २०८०

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरणअनुसार गत कात्तिक मसान्तसम्म विदेशी मुद्राको विनिमय सञ्चिति १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको छ ।

राजा महेन्द्रको सालिक राख्ने विषयमा विवाद भएपछि प्रशासनले जारी गर्यो महेन्द्रनगरमा एक साता लामो निषेधाज्ञा

मंसिर २८, २०८०

कञ्चनपुरमा स्वर्गीय राजा महेन्द्रको सालिक राख्ने विषयलाई लिएर विवाद बढेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक साताको लागि महेन्द्रनगर बजारमा निषेधाज्ञा जारी गरेको छ ।

सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन दर्ता

मंसिर २८, २०८०

सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्ध उच्च अदालत विराटनगरमा बलात्कार सम्बन्धी मुद्दाको पुनरावेदन परेको छ ।

प्यूठानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु

मंसिर २८, २०८०

प्यूठानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

दूरसञ्चार सेवाको अनुमति पाएका तीन कम्पनीको अनुमतिपत्र खारेज

मंसिर २८, २०८०

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाको अनुमति पाएका तीन कम्पनीको अनुमतिपत्र खारेज गरेको छ ।

लोकप्रिय