सबै कुरा > समाज

भारतीय विदेशमन्त्री डा एस जयशङ्कर नेपाल आउँदै

पुस १८, २०८०

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा भारतका विदेशमन्त्री डा एस जयशङ्कर दुई दिने भ्रमणका लागि बिहीबार काठमाडौँ आउने भएका छन् ।

उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त (सूचीसहित)

पुस १८, २०८०

न्यायपरिषदले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ ।

भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट, नेपालमा सजकता अपनाउन आग्रह

पुस १८, २०८०

छिमेकी मुलुकमा भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट देखापरेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा सजकता अपनाउन आग्रह गरेको छ ।

एपीएफ क्लबकी ज्योति पाण्डेले लिइन् क्रिकेटबाट सन्यास

पुस १८, २०८०

एपीएफ क्लबकी ज्योति पाण्डेले खेल जीवनबाट सन्यास घोषणा गरेकी छन्।

विपद्मा सरकारी संयन्त्रको प्रभावकारिता वृद्धि भएको छ : प्रधानमन्त्री

पुस १८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका तुलनामा विपद्पछिको खोज, उद्धार र राहतमा सरकारी संयन्त्रको प्रभावकारिता अनुभूति हुनेगरी वृद्धि भएको बताएका छन् ।

मुस्ताङका किसानलाई याक वितरण

पुस १८, २०८०

नश्ल सुधारका लागि मुस्ताङका किसानलाई याक वितरण गरिएको छ ।

सर्वोच्चको मुख्य रजिष्ट्रारमा ढकाल, रजिष्ट्रारमा पौडेल

पुस १८, २०८०

बुधबार बसेको न्याय सेवा आयोगको बैठकले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा देवेन्द्रराज ढकाल नियुक्त गर्ने भएको छ ।

कर्णालीको कटानले बस्तीमा उच्च जोखिम

पुस १८, २०८०

कर्णाली नदीका कारण कैलालीको टीकापुर नगरपालिकाका उच्च जोखिममा परेको छ ।

मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु

पुस १८, २०८०

हेटौँडामा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ।