सबै कुरा > समाज

काम सन्तोषजनक नभएको भन्दै विभिन्न नौ निर्माण कम्पनीलाई स्पष्टीकरण माग

पुस १९, २०८०

सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोषजनक नभएको भन्दै विभिन्न नौवटा निर्माण कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ ।

नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठक सुरु

पुस १९, २०८०

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक काठमाडौँमा सुरु भएको छ ।

सर्लाहीका उखु किसानले पाए अनुदानबापतको रकम

पुस १९, २०८०

सर्लाहीका उखु उत्पादक किसानले एक वर्षपछि अनुदानबापतको रकम प्राप्त गरेका छन् ।

दश वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर

पुस १९, २०८०

नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

गुणस्तरहीन काम गरेको भन्दै सडक निर्माण कार्यमा स्थानीयको अवराेध

पुस १९, २०८०

रौतहटको चन्द्रनिगाहपुर–गौर सडक खण्ड बिस्तार गरी निर्माणाधिन सडक कालोपत्रेको काम गुणस्तरहिन भएको भन्दै स्थानीयले काम बन्द गराएका छन् ।

अदालतबाटै फरार थुनुवा हतकडी टुटाएर होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पुस १९, २०८०

थुनछेक बहस गराउन जिल्ला अदालत काठमाडौँ पुर्याएपछि अदालत परिसरबाटै फरार भएका थुनुवालाई प्रहरीले जडिबुटिबाट पक्राउ गरेको छ ।