सबै कुरा > समाज

२० वर्ष कैद फैसला भएकी फरार प्रतिवादी २० वर्षपछि पक्राउ

माघ १२, २०८०

ईलाका प्रहरी कार्यालय चैनपुर, संखुवासभाले २० वर्ष कैद फैसला भएकी फरार प्रतिवादी कैली तामाङलाई पक्राउ गरेको छ ।

आँखा उपचारमा फड्को : २९ हप्तामा जन्मेको शिशुको ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ सफल

माघ १२, २०८०

यस्ता जटिल शल्यक्रिया नेपालमा विरलै हुने बताइएको छ।

गण्डकी प्रदेशमा तीनै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

माघ ११, २०८०

राष्ट्रियसभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशका तीनै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी

माघ ११, २०८०

राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनका तीन उम्मेदवार विजयी भएका छन्।

कोशीमा एमालेकी महिला उम्मेदवार विजयी, गठबन्धनकी चम्पा कार्कीले व्योहोरिन हार

माघ ११, २०८०

राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा महिलातर्फ सत्ता गठबन्धनले हार व्योहोरेको छ ।

राष्ट्रिय सभा निर्वाचन: मधेश प्रदेशमा सत्ता गठबन्धन दुवै उम्मेदवार विजयी

माघ ११, २०८०

बिहिबार भएको निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका अन्य क्लस्टरमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र महिला क्लस्टरमा जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएका हुन् ।

लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी

माघ ११, २०८०

राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारको विजयी भएको छ ।

अमेरिकामा बन्न लागेको काठमाडौँको सम्पदा झल्किने सांस्कृतिक भवनका लागि सहयोग गर्छाैँ : बालेन साह

माघ ११, २०८०

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले संयुक्त राज्य अमेरिकाको कोलोराडोस्थित बोल्डर नगरमा निर्माण हुने काठमाडौँको सम्पदा झल्किने सांस्कृतिक भवनका लागि प्राविधिक सहयोग गर्न सकिने बताएका छन् ।