सबै कुरा > समाज

लगानी सम्मेलन अघि दर्जन कानुन संशोधन गर्न सुझाव

माघ १५, २०८०

आगामी वैशाख १६ र १७ गते आयोजना हुने तेस्रो लगानी सम्मेलनका लागि कानुनी सुधारको सिफारिस गर्न गठिन कार्यदलले विभिन्न एक दर्जन ऐन तथा नियमावली संशोधन गर्न सिफारिस गरेको छ ।

दरबार हत्याकाण्डको छानविन हुन्छ : प्रधानमन्त्री

माघ १५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् ।

कृषि सामाग्रीका निमित्त प्रबन्धकलाई कारबाही माग गर्दै अख्तियारमा उजुरी

माघ १५, २०८०

आइतबार आयोगमा सी ०४४९३१ नम्बरमा दर्ता भएको उजुरीमा पदको लाभका लागि स्वार्थ बाझिने काम गरेको उल्लेख छ । कृषि सामाग्री कम्पनीको रिक्त प्रबन्ध सञ्चालक पदको नियुक्तीका लागि आफूअनुकुल कार्यविधि बनाएर....

कारोबारको दोस्रो दिन पनि नेप्से परिसूचक बढ्यो

माघ १५, २०८०

गत साता निरन्तर ओरालो देखिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साता कारोबारको सुरुवाती दुई दिन लगातार बढेको छ ।

खेताला खोजेर छोरीको हत्या, बाबुले नै लगाए शवको शरीर र टाउको छुट्याउन

माघ १५, २०८०

बारामा खेताला लगाएर आफ्नै छोरीको हत्या गर्ने एक बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।

दुबईबाट सुकबहादुरको गुहार, ‘ज्यान नबाँच्ने स्थितिमा पुग्यो, मलाई नेपाल ल्याइदिनुस्’ (भिडियाेसहित)

माघ १५, २०८०

गत शुक्रबार सिधाकुराको ह्वाट्सएप नम्बर ९८५१३६२६६६ मा एउटा मेसेज आयो ।

लोमस फर्मास्युटिकल्सद्वारा उत्पादित पारासिटामोल न्यून गुणस्तरीय, बिक्रि वितरणमा राेक

माघ १५, २०८०

लोमस फर्मास्युटिकल्सद्वारा उत्पादित पारासिटामोल बिक्रीमा औषधि व्यवस्था विभागले रोक लगाएको छ ।

विवाहका लागि वडाको सिफारिस अनिवार्य

माघ १५, २०८०

बालविवाह हुन नदिन तिला गाउँपालिका–६ ले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ ।

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छ : प्रधानमन्त्री

माघ १५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्ने बताएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौं सभालाई सोमबार सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।

लोकप्रिय