सबै कुरा > समाज

राष्ट्रियसभा सदस्य निर्वाचन : मतदान जारी

माघ ११, २०८०

आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज बिहान ९ बजेदेखि मतदान सुरु भएको छ ।

सुनको मूल्यो घट्यो, चाँदीको बढ्यो

माघ ११, २०८०

बिहिबार सुनको मूल्य घटेको र चाँदीको मूल्य बढेको छ ।

विधिपूर्वक स्नान गरी स्वस्थानी व्रत सुरु (फोटो फिचर)

माघ ११, २०८०

वैदिक सनातन धर्मावलम्बीले घर–घरमा विधिपूर्वक स्नान गरी स्वस्थानी व्रत एवं कथा वाचन गर्छन् ।

सुरु भयाे राष्ट्रियसभा सदस्यका लागि मतदान,आजै नतिजा आउने

माघ ११, २०८०

आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि मतदान सुरु भएकाे छ

बुधबार भैरहवा र जनकपुरका सबै उडान रद्द

माघ १०, २०८०

बिग्रिँदो मौसमका कारण तराइका बुधबार भैरहवा र जनकपुर विमानस्थलका सबै उडान रद्द भएका छन् । बाक्लो हुस्सु र कुहिरोका कारण दुई विमानस्थलबाट हुने सबै आन्तरिक हवाई उडान रद्द भएका हुन्....

राष्ट्रपतिद्वारा गरे माघ २२ गते दुवै सदनको बैठक आह्वान

माघ १०, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठक आह्वान गरेका छन्। राष्ट्रपति पौडेलले माघ २२ गते दुवै सदनको बैठक बोलाएका हुन्।

नारायणहिटी दरबारको पर्खाल भत्काउन काठमाडौँ महानगरपालिकाकाे ताकेता

माघ १०, २०८०

काठमाडौँ महानगरपालिकाले नारायणहिटी दरबारको पर्खाल भत्काउन पत्र लेखेको छ ।

नागरिकता किर्ते प्रकरण : वीरगंजका मेयर राजेशमान सिंहलाई फैजदारी कसुरमा मुद्दा चलाउने तयारीमा प्रहरी

माघ १०, २०८०

नागरिकता किर्ते गरेको आरोप लागेका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई फैजदारी अभियोगमा मुद्दा चलाइने भएको छ ।

विश्वविद्यालयमा ‘ब्रेक थ्रु’ गर्दैछु, बौद्धिक समुदायको साथ चाहियो : प्रधानमन्त्री

माघ १०, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी शिक्षण संस्थाका रुपमा विकास गर्न आफू लागि परेको बताएक छन्।