सबै कुरा > समाज

अरुण चौधरीसहितका ३ जनालाई २ दिन भन्दा बढी हिरासतमा नराख्न अदालतको आदेश*

माघ २२, २०८०

जिल्ला अदालत काठमाडौँले सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका उद्योगी एवम् व्यवसायी अरुण चौधरीसहित तीन जनालाई अब दुई दिन भन्दा बढी हिरासतमा नराख्न आदेश दिएको छ ।

विमानस्थल सुरक्षा प्रमुखको राजीनामा नै आएको छैन : प्रहरी प्रवक्ता

माघ २२, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले राजीनामा नबुझाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिनिधि सभाको बैठक माघ २४ गते बस्नेगरी स्थगित

माघ २२, २०८०

प्रतिनिधि सभाको अर्को बैठक माघ २४ गते बस्ने गरि स्थगित भएको छ ।

प्रतिनिधि सभाको तेस्रो अधिवेशन सुरु (लाइभ)

माघ २२, २०८०

सङ्घीय संसद्को तेस्रो अधिवेशन सुरु भएको छ ।

काठमाडौँमा व्यक्तिको अनुहार र सवारीको नम्बर प्लेट अटोमेटिक पहिचान गर्ने एआईमा आधारित सीसीक्यामेरा

माघ २२, २०८०

नेपाल प्रहरीले बुढानिलकण्ठको बिभिन्न क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित सीसीक्यामेरा जडान गरेको छ ।

सिंहदरबारबाट आरती साहका आमा र भाइ पक्राउ (फोटो फिचर)

माघ २२, २०८०

सिंहदरबारबाट आरती साहको आमा र भाइ पक्राउ परेका छन् ।

२ सय ८५ किलो गाँजासहित तीन पक्राउ

माघ २२, २०८०

काभ्रेपलाञ्चोकको पनौतीबाट प्रहरीले ७३ बोरा गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

‘स्वायत्त सामाजिक संस्था एनआरएनएमाथि राज्यद्वारा गरिएको अन्याय र ज्यादतिविरुद्ध बोलिदिनुस्’

माघ २२, २०८०

देशको संघीय संसदमार्फत् विदेशमा रहेका नेपालीहरुको आवाज नेपाली जनता समक्ष पुर्याइदिनुहुन र संघमा पटक-पटक भएको सरकारी हस्तक्षेप रोक्न आवश्यक कानुनी व्यवस्थाको प्रवन्ध गरिदिनुहुन विनम्र अनुरोध गर्दछु ।

काठमाडौँमा जोडियो एक हजार बढी स्मार्ट लाइट

माघ २२, २०८०

फराकिलो सडकमा १२० वाट र साँघुरो सडकमा ९० वाटका बत्ती जडान भएका छन् ।