सबै कुरा > समाज

कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालन, गृहमन्त्रीले गरे सुभारम्भ

कार्तिक १४, २०८१

मुस्ताङको उपल्लो भेग स्थित नेपाल र चीनबीचको सीमास्तम्भ (२४ नम्बर सीमास्तम्भ) रहेको कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा आएको छ ।

‘बाढीपहिरो त रोकियो, गाउँमा बस्न सक्ने अवस्था छैन’

कार्तिक १४, २०८१

फालेलुङ गाउँपालिका–३ लुङपिन्ताङका चुडामणि तिम्सिनाको घर अगाडिबाट झरेको पहिरो झन्डै एक किलोमिटर तल रहेको हेंवा खोलासम्म पुगेको छ ।

काठमाडौँ महानगरले साफ वुमन्स च्याम्पियनसिप फाइनलको लाइभ स्क्रिनिङ गर्ने

कार्तिक १४, २०८१

काठमाडौँ महानगरपालिकाले बुधबार साँझ हुने साफ वुमन्स च्याम्पियनसिप फाइनलको लाइभ स्क्रिनिङ गर्ने भएको छ ।

“देश किन र कसरी डुब्यो जान्न मन भए सिंहदरबारको वैद्यखाना हेरे पुग्छ”– बालेन शाह

कार्तिक १४, २०८१

काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहले सिंहदरबार वैद्यखाना विकास समितिको अवस्थाले समग्र मुलुकको अवस्था चित्रण गरेको भन्दै चिन्ता प्रकट गरेका छन् ।

बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम अनुमोदन

कार्तिक १४, २०८१

संसदीय सुनुवाई समितिले बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम अनुमोदन गरेको छ ।

तनहुँको सयपत्री कतार निर्यात

कार्तिक १४, २०८१

आँबुखैरेनी गाउँपालिका–१ याञ्चोकटारमा उत्पादित सयपत्री फूल कतार निर्यात भएको छ । पहिलो चरणमा ‘ए ग्रेड’ गरिएका एक सय ५० किलो सयपत्री दोहा पठाइएको हो ।

पत्नी हत्याको अभियुक्त तीन वर्षपछि कतारमा पक्राउ

कार्तिक १४, २०८१

मेचीनगर नगरपालिका–११ का फरार अभियुक्त ३८ वर्षीय गजेन्द्र वान्तवा राई कतारमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले नेपाल प्रहरीको इन्टरपोल शाखाले जारी गरेको रेड....

फुटबलको क्रेजः नेपाल–बंगलादेशबीचको फाइनलको टिकट लिन बिहानैदेखि भिड (तस्विरहरु)

कार्तिक १४, २०८१

साफ महिला च्याम्पियनसिपको नेपाल–बंगलादेशबीच हुने आजको फाइनल हेर्न टिकट काट्नेको बिहानदेखि भिड लागेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहान ८ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट....

उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली

कार्तिक १४, २०८१

नेपाल बलियो प्रतिद्वन्द्वी बंगलादेशलाई पराजित गर्दै पहिलो पटक साफ ९दक्षिण एसियाली फुटबल महासंघ० च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ बुधबार साँझ मैदानमा उत्रँदै छ ।

लोकप्रिय