सबै कुरा > समाज

प्रधानमन्त्रीले गराए राष्ट्रसङ्घको महासभामा भाग लिने विषयमा सदनलाई जानकारी

भाद्र ३१, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै आफूले भाग लिने विषयमा आज प्रतिनिधिसभालाई जानकारी गराएका छन् ।

सहकारी छानबिनको प्रतिवेदन संसदमा पेश गरिदैँ

भाद्र ३१, २०८१

सोमबार बसेको समितिको बैठकले प्रतिवेदनलाई अन्मितरुप दिएर सातै जना सदस्यले हस्ताक्षर गरेको समितिको सचिवालयले जनाएको छ ।

नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालन

भाद्र ३१, २०८१

नारायणगढ–मुग्लिन सडकखण्डको नौ किलोमा दुईतर्फी सडक सञ्चालनमा आएको छ । आइतबार राती करिब ७ः२० बजे ईच्छाकामना गाउँपालिका–६ नौ किलोमा सडक चिरापरी छेउमा लगाएको जालीको भाग भाँसिएको थियो ।

तीन दिनदेखि सुनको मूल्यमा निरन्तर रेकर्ड

भाद्र ३१, २०८१

सुनको मूल्यले सोमबार पनि रेकर्ड बनाएको छ । अघिल्ला दुईदिन निरन्तर रेकर्ड बनाउँदै आएको सुनको मूल्यले सोमबार पनि नयाँ रेकर्ड बनाएको हो ।

अघिल्लाे वर्षभन्दा यस वर्ष विपदबाट मृत्यु हुनेकाे संख्या करिब ३ गुणा बढी

भाद्र ३१, २०८१

पछिल्लो मनसुनको ९० दिनमा गत वर्षको भन्दा विपद्बाट हुने मानवीय क्षतिका घटनामा बढोत्तरी भएको छ ।

इन्द्रजात्राको अवसरमा ५०४ कुमारीको सामूहिक पूजा (तस्विरहरु)

भाद्र ३१, २०८१

सोमबार काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कुमारीहरूको सामूहिक पूजा गरिएको छ। इन्द्रजात्राको अवसरमा ५०४ कन्या कुमारीको पूजा गरिएको हो।

प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली

भाद्र ३१, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन्। संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य हुनुअघि प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्ने भएका हुन् ।

चितवनमा पाँचसय मेट्रिक टन मह बिक्री भएन

भाद्र ३१, २०८१

यहाँ उत्पादन गरिएको महलाई ‘ब्राण्डिङ’ गरेर बजारमा ल्याइएको छ । कालिका नगरपालिकाका मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले उत्पादन गरेको महलाई ब्राण्डिङ गरेर बजारमा ल्याइएको हो ।

‘अव्यवस्थित ग्रामीण सडकले गाउँको सुन्दरता बिगार्यो’

भाद्र ३१, २०८१

स्थानीय तह स्थापना हुनुपूर्व बागलुङका अधिकांश गाउँमा सडकको पहुँच पुगेको थिएन। तर अहिले सडक नपुगेको बस्ती नै छैनन्।

लोकप्रिय