सबै कुरा > समाज

विश्वकपको सुपर आठमा दक्षिण अफ्रिकाद्वारा अमेरिका पराजित

असार ६, २०८१

आइसिसी टी–ट्वान्टी विश्वकप २०२४ को पहिलो सुपर–आठमा दक्षिण अफ्रिकाले अमेरिकालाई पराजित गरेको छ । दक्षिण अफ्रिका अमेरिकालाई १८ रनले पराजित गर्दै विजयी भएको हो ।

पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध

असार ६, २०८१

पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहालले सांसदका प्रश्नको जवाफ दिँदै

असार ६, २०८१

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदका जिज्ञासाको जवाफ दिने भएका छन् ।

नेपाली रक्तदाता संघ यूएईद्वारा बृहत रक्तदान कार्यक्रम सफलताका साथ सम्पन्न

असार ५, २०८१

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्था नेपाली रक्तदाता संघ यूएईले बृहत रक्तदान कार्यक्रम सफलतका साथ सम्पन्न गरेकाे छ । १७ जुन २०२४ सोमबारको दिन दुबई हेल्थ अथोरोटीसँगको सहकार्यमा उक्त कार्यक्रम....

६० किलो सुन तस्करीमा संलग्न रहेको अभियोगमा सिमाक्षेत्रबाट दुई जना पक्राउ

असार ५, २०८१

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले ६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगमा थप दुई जनालाई पक्राउ गरेको छ ।

नेपाल स्काउट समयसापेक्ष रुपान्तरण हुनुपर्छः मन्त्री श्रेष्ठ

असार ५, २०८१

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाल स्काउट समयसापेक्ष रुपान्तरण हुनुपर्ने बताएका छन् ।

समस्याग्रस्त तीन सहकारीको बचत फिर्ता

असार ५, २०८१

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पहिलो चरणमा समस्याग्रस्त घोषणा भएका सहकारीका निक्षेपकर्ताको बचत फिर्ता गराउने अभियानलाई तीव्रता दिएका छन् ।

सहकारी रकम हिनामिनासम्बन्धी संसदीय छानबिन समितिले सुरु गर्यो कानुनी परामर्श

असार ५, २०८१

सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले छानविनका क्रममा आइपर्ने कानूनी लगाएत बिविध पक्षहरुमा सरोकारवाला निकायसंग छलफल गरेको छ ।

शुक्रबारदेखि मेलम्ची खानेपानी वितरण बन्द हुने

असार ५, २०८१

मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ ।

लोकप्रिय