सबै कुरा > समाज

क्यानडाविरुद्ध अनिल साहको शतक

माघ २९, २०८०

क्यानडाविरुद्ध नेपालका अनिल साहले शतक बनाएका छन् । साहले १११ बल खेल्दै १ छक्का र ११ चौका हानेर शतक बनाएका हुन् ।

वीरगंजका मेयरविरुद्ध सरकारी कागजात किर्ते आरोपमा जाहेरी दर्ता

माघ २९, २०८०

वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पुनः अर्को जाहेरी परेको छ ।

राष्ट्रपति पौडेलसमक्ष प्रधानमन्त्रीद्वारा प्रतिवेदन पेस

माघ २९, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आज राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

नेपाललाई पायो २३३ रनको लक्ष्य

माघ २९, २०८०

क्यानडासँगको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको तेस्रो तथा अन्तिम खेलमा नेपालले जितका लागि दुई सय ३३ रनको लक्ष्य पाएको छ ।

बाँसवारी जग्गा प्रकरणमा अरुणसहित तीनै जनालाई थुनामुक्त गराउने न्यायाधीशको कर्णालीमा सरुवा

माघ २९, २०८०

बाँसवारी छाला जुत्ता कारखाना प्रकरणमा पक्राउ परेका अरुण चौधरी लगायत ३ जनालाई थुनामुक्त गर्न आदेश दिने न्यायाधीश यज्ञप्रसाद आचार्यको सरुवा भएको छ ।

प्रधानमन्त्रीका निर्देशन कार्यान्वयनबारे थालियो अनुगमन

माघ २९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालको दोस्रो वर्षको सुरुआतमा गरेको मन्त्रालयगत समीक्षाका क्रममा मन्त्री तथा सचिवलाई दिएका निर्देशन कार्यान्वयनको अवस्थाबारे प्रधानमन्त्री तथा तथा मन्त्रिपरिषद् कार्यालयले अनुगमन थालेको छ ।

क्यानडाविरुद्धको खेलमा नेपालले टस जितेर बलिङ गर्दै

माघ २९, २०८०

क्यानडासँगको एक दिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले टस जितेको छ ।

नागरिकता दिलाइएकी युवतीको जन्म दर्तामा पनि किर्ते

माघ २८, २०८०

वीरगंज महानगरका मेयर राजेशमान सिंहले नागरिकता दिलाइदिएका युवति रुबिना श्रेष्ठको जन्म दर्तामा नै किर्ते रहेको खुलासा भएको छ ।

समान सहकारीमाथि अनुसन्धान गर्न राजश्व अनुसन्धान र सम्पत्ति शुद्धिकरणलाई महानगरले सिफारिस गर्ने

माघ २८, २०८०

काठमाडौँमा स्मार्ट पार्किङ सञ्चालनका क्रममा भएको घोटलामा संलग्न रहेको समान सहकारीमाथि राजश्व छलि र सम्पत्ति शुद्धिकरणमा पनि अनुसन्धान हुने भएको छ ।

लोकप्रिय