सबै कुरा > समाज

सरकारका सबै मन्त्री पदमुक्त, नयाँ मन्त्रिपरिषद् चार सदस्यीय

फाल्गुन २१, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यस अघिको आफ्नो मन्त्रिपरिषद्का सबै मन्त्रीहरूको जिम्मेवारी खोसेका छन् ।

नुवाकोटमा कांग्रेसको गढ भत्काएर माओवादी झण्डा गाडेका हितबहादुर

फाल्गुन २१, २०८०

नुवाकोट जिल्लाको पञ्चकन्यामा वि.स.२०२० सालमा बाबु माइते तामाङ र आमा श्रीमाया तामाङको कोखबाट जन्मिएका हितबहादुर तमाङ यस क्षेत्रको प्रभावशाली नेता हुन् ।

एमालेको ‘म्यान अफ दि इलेक्सन’ पदम गिरी, दोस्रो पटक सिंहदरबार यात्रामा

फाल्गुन २१, २०८०

पदम गिरी विद्यार्थी राजनीतिबाट उदाएका नेकपा एमालेका युवा नेता हुन् । वि.सं २०३३ मा पर्वतको दुर्लुङमा जन्मिएका गिरीको पृथ्वीनारायण क्याम्पसबाट राजनीतिक यात्रा सुरु भएको थियो । २०५० सालमा पोखराको पृथ्वीनारायण....

डीपी अर्यालः रेष्टुरेन्ट श्रमिकदेखि मन्त्रीको रुपमा दोस्रो पटक सिंहदरबारसम्म

फाल्गुन २१, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डाेलप्रसाद (डिपी) अर्याल दोस्रो पटक मन्त्री बनेका छन् ।

नवनियुक्त ३ विनाविभागीय मन्त्रीले लिए सपथ

फाल्गुन २१, २०८०

सोमबार नियुक्त भएका ३ जना मन्त्रीहरुले सपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले निवासमै मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

'म त म भइहालेँ, म नमर्दासम्म देशमा उथलपुथल भइरहन्छ' -प्रचण्ड

फाल्गुन २१, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने बताएका छन् ।

नयाँ गठबन्धनमा मन्त्री बाँडफाँडको जिम्मा कार्यदललाई

फाल्गुन २१, २०८०

नयाँ गठबन्धनले शक्ति बाँडफाँडका लागि ४ सदस्यीय कार्यदल बनाएको छ ।

पोखरामा पर्यटकमाथि ट्याक्सी चालककाे दुर्व्यवहार

फाल्गुन २१, २०८०

नेपाल भ्रमणमा आएका जापानी नागरिकलाई लिएर पोखरा पुगेका नेपाली ‘गाइड’ र पर्यटकमाथि दुव्र्यवहार भएको छ ।

हनुमन्ते खोलामा भेटियो एक युवकको शव

फाल्गुन २१, २०८०

मध्यपुरथिमि नगरपालिका‐९ राधेराधेस्थित हनुमन्ते खोलामा आज रगताम्मे अवस्थामा एक युवकको शव फेला परेको छ ।

लोकप्रिय