नेभिगेशन
सबै कुरा

गैरीगाउँ घटनामा संलग्न रहेको आशंकामा १ जना पक्राउ

३१ भदौ, काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको ४ जनाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले थप एक जनलाई पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार ति व्यक्ति घटनास्थलको सीसीटीभी फुटेजमा देखिएका छन् । सोही आधारमा उनलाई पक्राउ गरिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार मध्यरातमा सःमिलका सुरक्षागार्ड दोलखाका ५५ वर्षीय कुमार भुजेलसहित उनकी श्रीमती ५२ वर्षीय अम्बिका भुजेल, आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलबारीका २० वर्षीय नवीन राईको हत्या भएको थियो।

Extreme Energy
citizen life

नवीनलाई भाइ बताउने २८ वर्षीय दिपेन्द्र राईलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार उनी आफै ट्याक्सी चढेर तीनकुनेस्थित प्रहरी कार्यालय पुगेका थिए।

खबरपश्चात तत्काल सःमिल पुगेको प्रहरीले चार जनाको विभत्स हत्या भएको अवस्थामा शव फेला पारेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
३७ मुद्दा परेका 'कुख्यात चोर' ३८ औँ पटक फेरि चोरी आरोपमा पक्राउ

३७ मुद्दा परेका 'कुख्यात चोर' ३८ औँ पटक फेरि चोरी आरोपमा पक्राउ

सन्तोषविरूद्ध २०६१ सालदेखि अहिलेसम्म अभद्र व्यवहारका २२ वटा, चोरी कसुरका १३ वटा, हातहतियार खरखजनाका एउटा र लागु औषध कसुरका एउटा मुद्दामा दर्ता भएर पक्राउ परेका छन्।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

नेपाल माईक्रो इन्स्योरेन्स कम्पनि लि। समेतको संलग्नतामा बीमा ऐन, २०७९ को दफा १४० को उपदफा (१) को खण्ड (छ) बमोजिम कसूर गरेको भन्ने उल्लेख भई अनुसन्धान तथा छानविनको...
ज्युँदो मनिसको मृत्युदर्ता प्रमाणपत्र बनाएको आरोपमा वडा अध्यक्ष सहित ४ जना पक्राऊ

ज्युँदो मनिसको मृत्युदर्ता प्रमाणपत्र बनाएको आरोपमा वडा अध्यक्ष सहित ४ जना पक्राऊ

जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी विरदत्त पन्तका अनुसार निजहरुले झुटो विवरण पेश गरि जिँऊदो मानिसको मृत्युदर्ता बनाएको आरोपमा पक्राऊ गरिएको हो ।
काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

पक्राउ पर्नेमा नुवाकोट ककनीका २१ वर्षीय सविन तामाङ, सोही ठाउँका २६ वर्षीय विमल तामाङ, सोही ठाउँकै २१ वर्षीय सुजन तामाङ, नुवाकोट विदुर नगरपालिकाका ४४ वर्षीय सतिस अमात्य र...