निरन्तर भईरहेको हवाइ दुर्घटनाबारे नियामक निकाय गम्भीर नभएको सांसदहरुकाे आराेप

सिधाकुरा

काठमाडौँ । नेपालमा निरन्तर हवाइ दुर्घटना भइरहदा पनि नियमक निकाय गम्भीर हुन नसकेको भन्दै संसदीय समितिमा कुरा उठेको छ । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा सो विषयमा छलफल भएको हो । 

बैठकमा समिति सदस्यहरुले नेपालमा निरन्तर हवाइ दुर्घटना भइरहदा पनि नियमक निकाय गम्भीर हुन नसकेको आरोप लगाएका थिए । उनीहरुले दुर्घटनामा पाइलटलाई मात्रै दोषि देखाएर आफु पन्छिन खोजेको हो की भन्ने आशंका पैदा भएको समेत बताए । समिति सदस्य उदय शम्सेर जवराले जहाज दुर्घटनाको जिम्मेवारी सरकार र सरोकारवाला निकायले लिनुपर्ने बताए । बिमान दुर्घटनापछि आयोग बनाएर प्रतिवेदन निकाल्ने र पछि थन्काउने कामलाई बन्द गर्नुपर्ने उनको भनाइ छ । 

सांसदहरुको प्रश्नको जवाफ दिदै प्राधिकरणका महानिर्देशक अधिकारीले प्राधिकरणको जिम्मेवार निकायमा रहेका कारण दुर्घटनाको सवै जिम्मेवारी आफुले लिने बताए । उनले राज्यद्वारा गठित आयोग आधिकारिक भएकाले आयोगको रिपोर्ट स्वीकार्य हुने जिकिर गरे । 

जवाफ दिने क्रममा अधिकारीले सांसदसंग सवालजवाफ गरेपछि सभापति राजकिशोर यादवले आपत्ती जनाउदै संसदीय मर्यादा कायम गर्न निर्देशन दिएका थिए । अधिकारीले आफु संसदीय अभ्यासको विद्यार्थी नभएकाले समितिको नियमबारे जानकारी नभएको भन्दै क्षमा मागेका थिए । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले बिमान दुर्घटनापछि सरकारले बनाएको जाचँबुझ आयोगको प्रतिवेदनलाई शतप्रतिशत कार्यान्वयन गर्ने दावी गरेका छन् । 

मन्त्री पाण्डले यसअघि भएका बिमान दुर्घटनापछि बनेका आयोगको प्रतिवेदनमा बिषयमा निकै प्रश्न उठ्ने गरेको भन्दै अहिलेको आयोगले दिने प्रतिवेदन सुक्ष्म ढंगले अध्ययन गर्ने र शत प्रतिशत कार्यान्वयन गर्ने बताएका हुन् । बुधबार भएको सौर्य एयरको बिमान दुर्घटनाका बारेमा जानकारी दिदै मन्त्री पाण्डेले दुर्घटना भइसकेपछि बिमानस्थल पुगेर घटनाको अध्ययन गरिरहेको र सरोकारवाला निकायलाई पनि आवश्यक निर्देशन दिइएको बताए । उनले नेपालको हवाइक्षेत्र इयुको कालोसूचीबाट निकट भविष्यमा नै हट्ने विश्वास व्यक्त गरे । 

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सौर्य एयरलाइन्स दुर्घटनाको प्रावधिक बिषयमा छानविन आयोगलाई जानकारी गराउने बताए । अनुसन्धानमा प्रभाव पर्ने भएकाले अड्कलबाजी वा देखिएका कुराहरुमा राय दिन नमिल्ने उनको भनाई छ । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

ओली र देउवाविरुद्ध ना*राबा*जी गर्नेहरु धमाधम पक्रा*उ || SIDHAKURA ||

  • ओली र देउवाविरुद्ध ना*राबा*जी गर्नेहरु धमाधम पक्रा*उ || SIDHAKURA ||
  • बालिका बन्धक बनाउने सांसदमाथि अनुसन्धान गर्न प्रहरीको आनाकानी ! || SIDHAKURA ||
  • खोला मिच्न एमालेको दाउ, बालेनकाे प्रतिकार || THE REPORTER || SIDHAKURA ||
  • Private video
  • आफ्नै का_ल बन्यो ममताको प्रेम || Mamata Kafle || SIDHAKURA ||
  • के गठ्ठाघरमा ट्राफिक प्रहरीको गल्ती देखिन्छ ? || SIDHAKURA ||
  • बिग्रिएको श्री एअरलाइन्स-दोष यात्रुलाई ? कमजोरी ढाकछोप यस्तो झुठ! || Shree Airlines....
  • जो*खिमपूर्ण हवाई यात्राः असुरक्षासँगै मुलुककै ब*दनामी|| SIDHAKURA || THE REPORTER ||
  • अण्डामा ठगी : एउटा अण्डाको मूल्य २४ रुपैयाँ ! || SIDHAKURA ||
  • कसरी ख_ स्यो हेलिकप्टर ? || गोठाला गएका स्थानीयले जे देखे...|| SIDHAKURA....
  • पहिलो पटक घटनास्थल पुग्दा जे देखियो...|| DYNASTY HELICOPTER || GROUND ZERO ||
  • चौधरी समूहले स्वीकार्यो वाइवाइको गुणस्तरमा भएको कमजोरी || || SIDHAKURA ||
  • सार्वजनिक बसमा सवार रविलाई यात्रुको प्रश्न, ‘यो स्टण्ट किन् ?’ || SIDHAKURA....
  • रिंकी जैसवाल प्रकरणः घरमा पुग्दा माइती पक्षले जे देखे || Rinki Jaiswal....
  • कुलेश्वरमा बाढी : खाने, बस्ने सबै बगायो, पसल डुबानमा || SIDHAKURA ||
  • स्थलगत रिपोर्टिङ : काठमाडौँमै मध्यरातमा जब घरभित्र बाढी पस्यो... || SIDHAKURA ||
  • डीआईजी मनोज केसीसँग डराएको सत्ता || THE DIG FEAR ||
  • नेपालमा उड्ने ७० जहाज, कुन कति पुराना ? || AGE STUDIES OF....
  • सन्दीपविरुद्ध मुद्दा नचलाउन गौशाला २६ को निवेदन, यस्तो छ पत्र ! ||....
  • युएईबाट जन्मकै द मुक्त भई स्वदेश फर्किए भुवन || SIDHAKURA ||
  • यसरी ख-स्यो सौर्य एयरलाइन्सको वि-मान || SAURYA AIRLINES || SIDHAKURA ||
  • २१ वर्ष पूरानो सौर्यको जहाज यसरी भयो दुर्घ टना || SIDHAKURA ||
  • त्रिभुवन विमानस्थलमा साैर्य एअरलाइन्सकाे जहाज दु*र्घट*ना, विमानस्थलको आकाशमा धुवाँको मु*स्लो ||
  • त्रिशुलीमा अलप भयो जगदीशको घरको मियो || SIDHAKURA ||
  • देश छोड्दिन भन्ने साथीलाई विमानस्थलबाट बिदाई || SIDHAKURA ||

Current Affairs

तीनसय वर्ष पुरानो हनुमान नाच.... ||....

  • तीनसय वर्ष पुरानो हनुमान नाच.... || SIDHAKURA ||
  • एमाले र माओवादीबीच संसदमा हङ्गगामा || SIDHAKURA ||
  • टुँडिखेलमा नेताको विरोध गर्दा पक्राउ परेको युवालाई तत्काल रिहा गरः रास्वपा सांसद....
  • प्रतिनिधिसभा बैठक LIVE
  • टुँडिखेल घटना जनता जागेको ठुलो घण्टी होः रवि लामिछाने || Rabi Lamichhane....
  • मुकुल ढकाल साधारण सदस्यसमेत नरहने गरी रास्वापाबाट निष्कासित || SIDHAKURA ||
  • टुँडिखेलमा देखिएको नेताप्रतिको जनआक्रोस || SIDHAKURA ||
  • नेताहरुविरुद्ध नारावाजी भएपछि प्रधानमन्त्री ओलीले भने, ‘नयाँ पुस्ताले शिष्टता बिर्सियो’
  • देउवाले मञ्चबाटै सर्वसाधारणलाई भने–‘लाज नभएका बदमासहरु’ || Sher Bahadur Deuwa angry with....
  • ‘अहिलेको सरकार भात–रोटी खान्छ, घूस खाँदैन’–प्रधानमन्त्री ओली || SIDHAKURA ||
  • डेडिकेडेड र ट्रंकलाईनबारे छलफलका क्रममा लेखा समितिमा चर्काचर्की, कसले के भने ?....
  • डेडिकेडेड र ट्रंकलाईन विवाद: ९ वर्षदेखि पैसो नउठाउलेलाई कारबाही गर्नुपर्छ– गोकुल बास्काेटा....
  • नयाँले जथाभावी बोल्छन् भन्ने आरोपछि लेखा समितिमा कड्किए हरि ढकाल || SIDHAKURA....
  • चिया बेच्नेलाई कुटेको हो ? महानगरप्रहरी प्रमुख राजु पाण्डेलाई प्रश्न || SIDHAKURA....
  • डेडिकेटेड र ट्रंकलाईनबारे लेखा समितिमा छलफल LIVE
  • दोरम्बाको शैलुङमा गएको पहिरो || SIDHAKURA ||
  • प्रचण्डको चेनावनी– दुई तिहाइको दम्भ जनताले ठेगान लगाउँछन् || SIDHAKURA ||
  • Private video
  • सरकारसँग आस र भर गर्न आग्रह गर्दै युवालाई रोजगारीमा जोड्न स्टाटपको कार्यक्रम....
  • वालुवाटारमा सरकारविरुद्ध नारावाजी || SIDHAKURA ||
  • परराष्ट्रमन्त्री आरजु राणा र मोदीबीच के कुरा भयो ? || Aarzu Rana....
  • TATA PUNCH EV- के के छन् विशेषता ? || Range, Price &....
  • ओलीलाई लक्षित गर्दै सुमनाले भनिन्, 'बुद्धि भन्दा बल ठूलो, बल भन्दा दल....
  • भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद लागू हुँदैन : रवि लामिछाने || SIDHAKURA....
  • ‘तापक्रम बढ्दा सोलुखुम्बुको ताल फुट्यो’ Anil Pokharel- CEO, NDRRMA || SIDHAKURA ||