सबै कुरा > समाज

छठ पर्व सु्रु, आज नहाय खाय

कार्तिक २०, २०८१

गङ्गासागरमा तीनवटा समितिले छठको तयारी गरिरहेको छ ।

अपडेटः अर्घाखाँचीमा देउसी खेलिरहेकाहरु माथि बस कुद्दा २ जनाको मृत्यु, ३० बढी घाइते

कार्तिक १९, २०८१

अपडेटः अर्घाखाँचीकामा देउसी खेलिरहेकाहरु माथि बस कुद्दा २ जनाको मृत्यु, ३० बढी घाइते

नेपाल र स्कटल्यान्ड भिड्दै : करण र भीमले खेल गुमाउने

कार्तिक १९, २०८१

नेपाल र स्कटल्यान्ड भिड्दै : करण र भीमले खेल गुमाउने

नेपाल र स्कटल्यान्ड भिड्दै : करण र भीमले खेल गुमाउने

अर्घाखाँची दुर्घटना अपडेटः दुईको मृत्यु, १८ घाइते

कार्तिक १९, २०८१

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा मृतकको सङ्ख्या दुई र र घाइतको सङ्ख्या १८ पुगेको छ ।

दुलहीझैँ सजाइँदै छठ घाट

कार्तिक १९, २०८१

छठ पर्व मनाउन तीन दिनमात्रै बाँकी रहँदा महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका गाउँगाउँमा छठपूजाका छठ घाट दुलहीझैँ सजाउने काम भइरहेको छ ।

त्रियुगा नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता

कार्तिक १९, २०८१

जिल्लाको कञ्चनरुप नगरपालिका–४ स्थित त्रियुगा नदीमा डुबेर आज दुई बालिकाको मृत्यु र एकजना बेपत्ता भएका छन् ।

ऊर्जामन्त्री खड्का अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा सहभागी

कार्तिक १९, २०८१

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले भारतमा सुरु भएको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) सम्मेलनमा सहभागिता जनाएका छन् । उनी भारतको राजधानी नयाँदिल्लीमा आइतबारदेखि सुरु भएको सातौं गठबन्धन सम्मेलनमा सहभागी भएका....

एउटै फार्मबाट दुई लाखको फूल बिक्री

कार्तिक १९, २०८१

पाल्पाको रामपुरमा रहेको एउटा फार्मबाट फूलमाला बिक्री गरेर रु दुई लाख बढीको आम्दानी भएको छ । तिहार अर्थात् भाइटीकाका अवसरमा सयपत्री फूल तथा माला बिक्री गरेर ‘हाम्रो आधुनिक कृषि फार्म’ले....

एयर एसियाको काठमाडौँ र भैरहवामा व्यावसायिक उडान सुरु

कार्तिक १९, २०८१

थाई एयर एसियाले काठमाडौँमा पुनः उडान सुरु गरेको छ। उसले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबारदेखि व्यावसायिक उडान सुरु गरेको हो। मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गर्ने थाई एयर एसिया....

लोकप्रिय