सबै कुरा > समाज

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

कार्तिक १९, २०८१

प्रतिकूल मौसमले मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाडौँबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो ।

तरकारीखेतीमै भविष्यका सपना देख्दै महादेव

कार्तिक १९, २०८१

शुक्लाफाँटा नगरपालिका ८ नौखरीका महादेव डगौराले व्यावसायिक तरकारीखेती गर्ने गरी किसानका रूपमा परिचित छन् । दुई दशकअघिदेखि डगौराले बाह्रै महिना तरकारीखेती गर्दै आएका छन् । कमैया मुक्तिको घोषणापश्चात् पाइएको पाँच....

पितृका सम्झनामा माझी समुदायले पितरा पर्व मनाउँदै

कार्तिक १९, २०८१

जिल्लाका माझी समुदायले ‘पितरा पर्व’ मनाइरहेका छन् । अन्य समुदायमा मानिस मरेपछि वार्षिक पुण्य(तिथिमा श्राद्ध गर्ने चलन छ । तर माझी समुदायमा भने अनौठो परम्परा छ, मरेका आफन्तका नाममा एक....

बाँदरले दुःख दिएपछि कृषक कफीखेतीमा आकर्षित

कार्तिक १९, २०८१

तनहुँको शुक्लागण्डकी नगरपालिका १२ लिलाचोकमा कफीको नर्सरी स्थापना गरिएको छ । बाँझो रहेका जमिनलाई उत्पादनसँग जोड्न कफीखेती गर्ने अभियानसहित कृषि सहकारी संस्थाले यहाँ कफीको नर्सरी स्थापना गरेको हो ।

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एकजना गम्भीर घाइते

कार्तिक १९, २०८१

नेपालगन्जमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छभने एकजना गम्भीर घाइते भएका छन् ।

छठसँगै खुसी आउँछ डोम समुदायमा

कार्तिक १९, २०८१

मधेसी दलितमा सबै भन्दा पिछडिएकामध्ये पर्छन् डोम समुदाय । गरिबी र विपन्नताका कारण ज्याला मजदुरी गरेर जीविको चलाउने यस समुदायका विपन्न परिवारका लागि सधैँ आम्दानीको अवसर जुट्दैन

जनकपुरधाममा छठका लागि पाँच करोड बराबरको केरा आयात

कार्तिक १९, २०८१

छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र रु पाँच करोड बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वमा व्रतालुका लागि केरा अनिवार्य मानिन्छ ।

कार्तिक शुक्ल द्वितीया : लगाइयो भाईटीका, सकियो तिहार

कार्तिक १८, २०८१

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी दिए ।

मङ्गलबारदेखि मौसममा क्रमिक सुधार हुने

कार्तिक १८, २०८१

मङ्गलबारदेखि मौसममा क्रमिक सुधार हुने

मङ्गलबारदेखि मौसममा क्रमिक सुधार हुने

लोकप्रिय