सबै कुरा > समाज

वनहराको भूमिहीन शिविरमा छैन तिहारको रौनक

कार्तिक १८, २०८१

सुनसान छन् तिहारमा गाउँघर

कार्तिक १८, २०८१

तिहार भन्नेबित्तिकै देउसीभैलोको याद आइहाल्छ । तर पछिल्लो समय तिहारमा फाट्टफुट्ट खेलिने देउसीभैलोमा मौलिकता लोप हुँदै गएको छ ।

चाडवाडका बेला दर्शकका रोजाइमा नेपाली चलचित्र

कार्तिक १८, २०८१

चाडवाडका बेला दर्शकका रोजाइमा नेपाली चलचित्र

चाडवाडका बेला दर्शकका रोजाइमा नेपाली चलचित्र

प्रधानमन्त्री ओलीद्वारा बहिनीहरुबाट शुभसाइतमा टीका ग्रहण

कार्तिक १८, २०८१

प्रधानमन्त्री ओलीद्वारा बहिनीहरुबाट शुभसाइतमा टीका ग्रहण

प्रधानमन्त्री ओलीद्वारा बहिनीहरुबाट शुभसाइतमा टीका ग्रहण

थाई एसियाको भैरहवा–बैङ्कक उडान सुरु

कार्तिक १८, २०८१

भैरहवाबाट बैङ्ककतर्फ एकतर्फी सुरुआती भाडादर रु १२ हजार रहेको जनाइएको छ । एयर एसियाको यो विमान बिहान ७ः४० बजे बैङ्कक प्रस्थान गरिसकेको छ ।

राष्ट्रपति पौडेलद्वारा बहिनीहरूबाट टीका ग्रहण

कार्तिक १८, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट ११ बजेर ३७ मिनेटको शुभसाइतमा विधिपूर्वक तिहारको टीका लगाएका छन् ।

आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा मिलोसः सभामुख घिमिरे

कार्तिक १८, २०८१

सभामुख देवराज घिमिरेले शुभ दीपावली (तिहार), २०८१ को पावन अवसरमा नेपालीबीचको आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा प्रदान होस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

कार्तिक शुक्ल द्वितीयाः आज भाइटीका, बिहान ११ः३७ बजे उत्तम साइत

कार्तिक १८, २०८१

यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ....

यालापिकमा हराइरहेका दुई पर्यटकमध्ये एक सम्पर्कमा आए

कार्तिक १७, २०८१

हिमाल आरोहणको क्रममा हराइ रहेका दुई पर्यटकमध्ये एक पर्यटक सम्पर्कमा आएका छन् ।

लोकप्रिय