सबै कुरा > समाज

काठमाडौँ उपत्यकालगायत देशका बिभिन्न ठाउँमा हल्का वर्षाको सम्भावना

चैत्र २९, २०८०

आज काठमाडौँ उपत्यकालगायत कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।

नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने एडिबीको प्रक्षेपण

चैत्र २९, २०८०

गत आर्थिक वर्ष २०७९/८० को तुलनामा १ दशमलव ९ प्रतिशतले वृद्धि भई नेपाली अर्थतन्त्र क्रमशः सुधारको बाटोमा अघि बढेको छ ।

चैतेदसैँमा कालिका मन्दिरमा धार्मिक पर्यटकको घुइँचो

चैत्र २९, २०८०

चैतेदैसैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको पूजाउपासना गरिन्छ । चैतेदसैँमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने भएकाले टाढाटाढाबाट भक्तजनहरु आउने गर्दछन् ।

काठमाडौँबाट म्याग्दी जाँदै गरेको बस कास्कीको हेम्जामा दुर्घटना, सात जना घाइते

चैत्र २९, २०८०

सबै घाइतेको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।

रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत पूरा गर्दै मनाइयो ‘इदउलफित्र’ (तस्विरहरु)

चैत्र २९, २०८०

इस्लाम धर्मावलम्बीहरुको महान् पर्व रमजान मुबारक महिना आजदेखि पूरा भएको छ । इस्लाम धर्मावलम्बीहरु रोजा बसेर र विविध कार्यक्रम गरेर इदउलफित्र पर्व मनाउने गर्दछन् ।

ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा खुला गर्न प्रहरीको विशेष सुरक्षा योजना तयार

चैत्र २९, २०८०

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको बताएका छन् ।

गृहमन्त्री रवि लामिछाने लक्षित समिति बनाउने आधार छैन : प्रधानमन्त्री

चैत्र २९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा देखिएको गत्यावरोध अन्त्य गर्नका लागि राजनीतिक तहमा संवाद सुरु भएको र चाँडै समाधान हुने बताएका छन् ।

एकापसमा शुभकामना आदानप्रदान गर्दै हिन्दू–मुस्लिम

चैत्र २९, २०८०

इस्लाम धर्मालम्बी आज आफ्नो मुख्य चाड इद–उल–फित्र (इद) मनाउँदै छन् भने हिन्दूको वासन्ती नवरात्र जारी छ । यस अवसरमा दुवै साम्प्रदायले एकापसमा शुभकामना आदानप्रदान गरेका छन् ।

हरेक कालखण्डका भ्रष्टाचारको अनुसन्धानका गर्न स्वतन्त्ररुपमा उच्चस्तरीय आयोग गठन गर्नुपर्छ : गृहमन्त्री लामिछाने

चैत्र २८, २०८०

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले हरेक कालखण्डका भ्रष्टाचारको अनुसन्धानका लागि स्वतन्त्ररुपमा उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताएका छन् ।

लोकप्रिय