सबै कुरा > समाज

कैलाश सिरोहियाको रिटमा गृह मन्त्रालय र धनुषा प्रहरीलाई कारण पेश गर्न अदालतको आदेश

वैशाख २५, २०८१

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूमाथि धरपकड नगर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता गरेको रिट निवेदनमा अदालतले गृह मन्त्रालयसँग जवाफ माग गरेको छ ।

राज्यका तीनवटै अंग प्रेस स्वतन्त्रता खोस्न सक्रिय भए : विपुल पोखरेल

वैशाख २५, २०८१

नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले नेपालको संविधानमा उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

शक्तिराष्ट्रबीचको द्वन्द्वले सामाजिक, आर्थिक र धार्मिक समस्या निम्त्याउन सक्छ : प्रधानसेनापति

वैशाख २५, २०८१

प्रधानसेनापति प्रभुराम शर्माले अन्तर्राष्ट्रिय क्षेत्रमा हाल भइरहेको द्वन्द्व र युद्धका घटनाले शक्ति राष्ट्रबीचको ध्रुवीकरणलाई बढाइरहेको बताइरहेका छन् । सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा प्रधानसेनापति शर्माले शक्तिराष्ट्रबीचमा प्रत्यक्ष....

राष्ट्रिय सुरक्षाका लागि समन्वय र साझा बुझाइ हुनुपर्छ : रक्षामन्त्री उप्रेती

वैशाख २५, २०८१

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले मुलुकको अस्मिता र अस्तित्वको रक्षा गर्ने विशेष दायित्व बोकेको निकायका रुपमा रक्षा मन्त्रालयले काम गरिरहेक बताएका छन् । सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उहाँले....

चिनीको मूल्यमा स्थिरता कायम गर्न रास्वपाको माग

वैशाख २५, २०८१

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष राष्ट्रिय स्वतन्त्र पार्टीको उद्योग तथा वाणिज्य विभागले चिनीको मूल्यमा स्थिरता कायम तथा आपूर्तिमा सहज व्यवस्थापन गर्न ध्यानाकर्षण गराएको छ ।

प्रतिवादी नै नभई राजीनामा दिनुपर्छ भन्ने कहाँ छ ? : रवि लामिछाने

वैशाख २५, २०८१

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले भनेजस्तो आफू कुनै पनि सहकारी प्रकरणमा प्रतिवादी नभएका कारण आफूले राजीनामा दिनुनपर्ने बताएका छन् । मंगलबार सिंहदरबारमा सभामुखसँगको छलफलबाट बाहिरिने क्रममा बोल्दै उनले....

त्रिवि पत्रकारिता विभागको प्रमुखमा प्रा. पोखरेल

वैशाख २५, २०८१

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा प्रा. प्रवलराज पोखरेल नियुक्त भएका छन् ।

दैलेख बजारमा आगलागी

वैशाख २५, २०८१

दैलेख बजारमा आगलागी भएको छ । विद्युत सर्ट भएर नारायण नगरपालिका–१ स्थित साजन मोटरसाइकल वर्कसपबाट आगो सल्किएको हो । आगो मोटर ग्यारेज र सँगै जोडिएको सम्झना फोटो स्टुडियो पूर्णरुपमा जलेका....

बिदा लिई निजी तथा गैरसरकारी संस्थामा कार्य गर्ने चिकित्सकलाई कारबाही गर्ने चेतावनी

वैशाख २५, २०८१

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम गर्न नजान निर्देशन दिएको छ ।

लोकप्रिय