सबै कुरा > समाज

बारामा यात्रुबाहक बस दुर्घटना, १३ जना घाइते

असार २७, २०८१

बारामा आज भएको यात्रुबाहक बस दुर्घटनामा परेर १३ जना घाइते भएका छन । दुर्घटनामा परी गम्भिर घाइते भएका २ जनालाई उपचारका लागि सिमरा अस्पताल पठाइएको छ ।

बेपत्ता छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोगको कार्यअवधि एक बर्ष थप गर्ने सरकारकाे निर्णय

असार २७, २०८१

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको कार्य अवधि एकबर्ष थप गर्ने निर्णय गरेको छ ।

नेकपा एकीकृत समाजवादीले प्रचण्डलाई विश्वासको मत दिने

असार २७, २०८१

नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।

‘रेकर्ड ब्रेक’ भएको वर्षाबारे अध्ययन गर्न विज्ञ टोली खटाइयो

असार २७, २०८१

पश्चिम नेपालको कञ्चनपुरमा ‘रेकर्ड ब्रेक’ भएको वर्षाबारे जल तथा मौसम विज्ञान विभागले अध्ययन गर्न लागेको छ ।

बाढीपहिरोबाट देशभर १ सय ३२ सडक प्रभावित

असार २७, २०८१

बाढीपहिरोका कारण देशभर एक सय ३२ सडकखण्डको यातायात सेवा प्रभावित भएको छ । सडक विभागको तथ्याङ्कअनुसार आज १३ सडकखण्ड पूर्णरुपमा तथा एक सय १९ सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएका छन्....

बस्ती पस्दैछ बलान नदीको बाढी

असार २७, २०८१

सिरहा र सप्तरीको सिमानामा बग्ने बलान नदीको बस्तीमा पस्ने गरेको छ । चुरे मूल भएको यो नदीमा सर्रे, खुट्टी र मुतनी, झिझिर, चहकालगाएतका सानाठूला खोला मिसिन्छन् । वर्षातमा नदी आसपासका....

प्रचण्डलाई विश्वासको मत नदिने राप्रपाकाे निर्णय

असार २७, २०८१

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

नियमनकारी निकाय कमजोर हुँदा सहकारी क्षेत्रको दूरुपयोग भएको सहकारी छानबिन समितिकाे निष्कर्ष

असार २७, २०८१

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले नियमनकारी निकाय कमजोर हुँदा सहकारी क्षेत्रको दूरुपयोग भएको देखिएको जनाएको छ ।

असार मसान्तसम्म रकम भूक्तानी नभए निर्णायक संघर्ष गर्ने नेपाल निर्माण व्यवसायी महासंघको चेतावनी

असार २७, २०८१

नेपाल निर्माण व्यवसायी महासंघले असार मसान्तसम्म पनि आफुहरुको भूक्तानी नभए निर्णायक संघर्ष गर्ने चेतावनी दिएको छ ।

लोकप्रिय