सबै कुरा > समाज

सिँचाइको ड्याम भत्किदा गैँडाटारका किसान चिन्तित

जेष्ठ १६, २०८१

रौतहटको चन्द्रपुर नगरपालिकाको उत्तरी भेग चुरेफेदीमा रहेको गैँडाटारमा रहेको सिँचाइको ड्याम भत्किएको छ । सोमबार आएको बाढीले ड्याम बगाएपछि गैँडाटारबासी चिन्तित बनेका छ्न् ।

युट्युब हेरेर एक युवकले बनाएको गुच्चाको गोली लाग्ने बन्दुकले जब गाउँबासीलाई बाँदरको सास्तीबाट मुक्त गरायो...

जेष्ठ १६, २०८१

कास्की जिल्लाको मादी गाउँपालिका–१२ लिपेयानीमा यतिखेर बाँदर देखिएका छैनन् । स्थानीय गिरेन्द्र गुरुङले आविष्कार गरेको बन्दुक पड्काएपछि सो क्षेत्रमा बाँदर देखिन छाडेका हुन् ।

मापसे गरी सवारी चलाएका चालकलाई ट्राफिक व्यवस्थापनका लागि सडकमा खटाइयाे (फाेटाे फिचर)

जेष्ठ १६, २०८१

मापसे गरी सवारी चलाएका चालकलाई ट्राफिक स्वयंसेवकमा खटाउन सुरु गरिएको छ ।

सयौँ वर्ष पुरानो ‘लिङ्गो जुधाउने’ अनौठो संस्कृतिको निरन्तरता

जेष्ठ १६, २०८१

म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा दुई गाउँबीचमा ‘लिङ्गो जुधाउने’ अनौँठो संस्कृतिले निरन्तरता पाएको छ । भूमे पूजाको अवसरमा यस गाउँमा सयौँ वर्ष पुरानो इतिहास बोकेको ‘लिङ्गोजुधाउने’ अनौठो प्रतिस्पर्धा गरिन्छ ।

तीन वर्षमा वैदेशिक रोजगारमा गएका चार हजार ३५ नेपाली श्रमिकको मृत्यु

जेष्ठ १६, २०८१

वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७÷७८ देखि २०७९÷८० सम्म वैदेशिक रोजगारमा गएकामध्ये चार हजार ३५ नेपाली श्रमिकको मृत्यु भएको छ ।

सिड्स कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा नेपालको जोड

जेष्ठ १६, २०८१

नेपालले विकासशील साना टापु राष्ट्रका निम्ति तयार गरिएको बरबुडा कार्ययोजनाप्रति ऐक्यबद्धता जनाउँदै त्यसको प्रभावकारी कार्यान्वयनका निम्ति अन्तरराष्ट्रिय समुदायलाई आह्वान गरेको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम मापन

जेष्ठ १६, २०८१

भारतको राजधानी नयाँ दिल्लीमा तापक्रम अहिलेसम्मको उच्च अर्थात् ४९.९ डिग्री सेल्सियस (१२१.८ फरेनहाइट) पुगेको छ । तापक्रम वृद्धिसँगै पानीको अभाव हुन सक्ने चेतावनी अधिकारीहरूले दिएका छन् ।

वासिङ्टन र अबुधावीमा गणतन्त्र दिवस मनाइयो

जेष्ठ १६, २०८१

गणतन्त्र दिवसका अवसरमा संयुक्त राज्य अमेरिका र संयुक्त अरब इमिरेट्स (युएई) मा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

पश्चिम तराईमा तीन दिनसम्म तातो हावा चल्ने

जेष्ठ १६, २०८१

आगामी तीन दिनसम्म मुलुकको पश्चिमी तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना छ । गर्मीको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

लोकप्रिय