सबै कुरा > समाज

नदीमा जलसतह बढेसँगै भारतमा निर्यात हुने विद्युतको मात्रामा पनि वृद्धि

जेष्ठ १७, २०८१

खोला तथा नदीमा पानीको बहाव क्रमिक रूपमा बढेसँगै देशभित्रका जलविद्युत्गृहबाट विद्युत् उत्पादन वृद्धि हुन थालेपछि भारततर्फ निर्यात सुरु भएको छ ।

नयाँ भेरियन्ट ‘केपी’ देखिएसँगै कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै

जेष्ठ १७, २०८१

सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै कोरोनाविरुद्धको थप खोप ल्याउने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकको कोरोना भाइरसविरुद्धको खोप ल्याउने छ महिनाअघिको तयारी रहेको र अहिले नयाँ भेरियन्ट ‘केपी १’....

एकीकृत समाजवादी वर्तमान सत्ता समिकरणमै छ : प्रधानमन्त्री दाहाल

जेष्ठ १७, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा ९एकीकृत समाजवादी० वर्तमान सत्तासमिकरणमै रहेको बताएका छन् ।

रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा ल्याउँछ : प्रधानमन्त्री

जेष्ठ १७, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताएका छन् ।

श्रम मन्त्रालय भनेको विदेश पठाउने मन्त्रालय हो भन्ने भाष्य चिर्न अहोरात्र खटिरहेको छु : श्रममन्त्री....

जेष्ठ १७, २०८१

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले श्रम मन्त्रालय भनेको विदेश पठाउने मन्त्रालय हो भन्ने भाष्य चिर्न आफू अहोरात्र खटिरहेको बताएका छन् । ‘श्रमाधान रोजगार मेला’ को सुभारम्भको क्रममा....

विश्वकपअघिको अन्तिम अभ्यास खेलमा नेपाल र अमेरिका भिड्दै

जेष्ठ १७, २०८१

आइसीसी टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता तयारीको आफ्नो अन्तिम अभ्यास खेल नेपालले आज राति अमेरिकासँग खेल्दैछ ।

प्रहरीको उमेर हद अध्ययन गर्न गृह मन्त्रालयद्वारा कार्यदल गठन

जेष्ठ १७, २०८१

गृह मन्त्रालयले प्रहरीको उमेर हद अध्ययन गर्न कार्यदल गठन गरेको छ । उपप्रधान एवं गृहमन्त्रीस्तरीय निर्णयअनुसार गृह मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखा प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन....

श्रमाधान रोजगार मेला विराटनगरबाट सुरु LIVE

जेष्ठ १७, २०८१

सरकारले ‘श्रमाधान रोजगार मेला’ सुरु गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोशी प्रदेशको विराटनगरबाट मेला सुरु गरेको हो ।

सुनको मूल्य निरन्तर उकालोतिर, बिहिबार २३ सय रुपैँयाले बढ्यो

जेष्ठ १७, २०८१

स्थानीय बजारमा पहेँलो धातुको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा आज सुनको तोलामा नै रु दुई हजार तीन सयले वृद्धि भएको छ ।

लोकप्रिय