सबै कुरा > समाज

कामपाको श्रम बैङ्कमा चार हजार बढीको आवेदन

जेष्ठ १८, २०८१

काठमाडौँ महानगरपालिकाको श्रम बैङ्कमा चार हजार सात सय ७० जनाको आवेदन परेको छ । कामपाले गत भदौमा सीप भएका तर बेरोजगार जनशक्तिलाई श्रम बैङ्कमा आबद्ध हुन माग गरेको सूचनाअनुसार आवेदन....

बाँदरकाे पाैडी ! (तस्विरहरु)

जेष्ठ १८, २०८१

गर्मी बढेसँगै स्वयम्भूका बाँदरहरू पोखरीमा पौडी खेल्दै शरीर शितल बनाइरहेका छन् । शुक्रबार अपरान्ह हामी पुग्दा बाँदरहरु स्वयम्भू परिसरमा बाँदरकै लागि बनाइएको पोखरीमा पौडी खेल्दै गरेको अवस्थामा भेटिएका हुन् ।

त्रिविको सम्पत्ति खोजबिन गर्न पूर्वसचिवको संयोजकत्वमा समिति गठन

जेष्ठ १८, २०८१

सरकारले मुलुकको जेठो त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौँ उपत्यकाभित्र रहेका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको छ । यही जेठ १७ गते बसेको मन्त्रिपरिषद्....

अब कानून बमोजिम इजाजत प्राप्त गरेकै भरमा हातहतियार बोकेर हिँड्न नपाइने

जेष्ठ १८, २०८१

सरकारले कानून बमोजिम इजाजत प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरु घर बाहिर लैजान निषेध गरेको छ ।

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त

जेष्ठ १८, २०८१

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त भएका छन् ।

सत्ता समिकरणमा कुनै समस्या नरहेको प्रचण्डको दाबी

जेष्ठ १८, २०८१

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता समिकरणमा कुनै समस्या नरहेको बताएका छन् ।

पेट्रोलियम पदार्थ अन्वेषण : दर्जनौ कामदार उत्खननमा व्यस्त

जेष्ठ १८, २०८१

जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका छन् ।

कान्तिपुर र पशुपति सहकारीकाे ८ अर्ब अपचलन गरेको आरोपमा कांग्रेस नेता सीबी लामा पक्राउ

जेष्ठ १८, २०८१

कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ संस्थाका तत्कालीन अध्यक्ष सीबी लामालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले लामालाई भारतीय सीमा छेउबाट पक्राउ गरेको हो । उनी नेपाली....

न्यूरोडकाे सडकमा पार्किङ गर्न पाउनुपर्छ भन्दै आन्दोलन गर्नेले फुटपाथ बढाउँदा विरोधमा उत्रीए : बालेन

जेष्ठ १८, २०८१

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले न्यूरोडको पिच सडकमा पार्किङ हटाउने महानगरको निर्णयको विरोधमा उत्रिने जनप्रतिनिधि नै सोही स्थानमा फुटपाथ बढाउँदा विरोधमा उत्रिएको बताएका छन् । मेयर शाहले शुक्रबार बसेको महानगरको....

लोकप्रिय