नेभिगेशन
सबै कुरा

'काभा वुमन्स नेसन्स लिग' भलिबल काठमाडाैँमा सुरु (तस्विरहरू)

काठमाडाैँ । काभा वुमन्स नेसन्स लिग भलिबल सुरु भएको छ । आजबाट काठमाडौँमा सुरु भएको सो खेलमा मध्य एसियाका क्याटेगोरी ए र क्याटेगोरीका बी का पाँच टोलीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।

बिहिबार दिउँसो ३ बजेदेखि सुरू भएको खेलमा आयोजक नेपाल र श्रीलंकाबीच प्रतिष्पर्धा भइरहेको छ । प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागिता छ । इरान पहिलोपटक नेपालमा खेल्न आएको हो ।

Global Ime Bank







प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपालद्वारा श्रीलंका ८–० गोल अन्तरले पराजित

नेपालद्वारा श्रीलंका ८–० गोल अन्तरले पराजित

उज्वेकिस्तानको राजधानी तास्केन्दको मिली रङ्गशालामा भएको खेलमा नेपालका लागि कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक गोल गरिन् । त्यस्तै गीता रानाले २, पूजा राना, निशा थोकर र रेखा पौडेलले...
नेपाल लाओससँग पराजित

नेपाल लाओससँग पराजित

लाओसको जितमा दामोथ थोङखामसाभाथ र पिटर पान्थावोङले समान एक एक गोल गरे । नेपालविरूद्ध लाओसले खेलको १३औँ मिनेटमा पहिलो अग्रता लियो । लाओसका लागि दामोथले गोल गरे ।...
‘आगामी वर्षको बजेट खेलकुद क्षेत्रका लागि उत्साहजनक’

‘आगामी वर्षको बजेट खेलकुद क्षेत्रका लागि उत्साहजनक’

“इतिहासमै पहिलोपटक खेलकुद क्षेत्रमा बजेट वृद्धि भएको छ । यसलाई हामी सबैले उत्साहजनक रूपमा लिनुपर्ने हुन्छ”, उनले भने  । सदस्यसचिव घिसिङले पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदान निर्माण तथा स्तरोन्नतिका...
थाइल्याण्ड जानुअघि प्रशिक्षणमा व्यस्त नेपाली महिला राष्ट्रिय फुटबल टोली (तस्विरहरु)

थाइल्याण्ड जानुअघि प्रशिक्षणमा व्यस्त नेपाली महिला राष्ट्रिय फुटबल टोली (तस्विरहरु)

एसियन छनोटको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न थाइल्यान्ड प्रस्थान गर्नुअघि नेपाली महिला राष्ट्रिय फुटबल टोली प्रशिक्षणमा रहेको छ ।

भर्खरै