राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले आफूमाथि एक संगठनका युवाहरुले दुव्र्यवहार भएको बताएकी छिन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गौतमले आफू आफ्नो निर्वाचन क्षेत्रको अनुगमनमा जाँदा कागेश्वरी मनोहरास्थित मनकामना....

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको गेट अगाडीको एक होटलमा आगलागी भएको छ । एयरपोर्ट गेट अगाडिको साढे तीन तले घरको सबैभन्दा माथिल्लो तलामा आगलागी भएको हो । अहिले दमकलको सहायताले आगो नियन्त्रणमा....

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै जाने जनाएको छ । महाशाखाका अनुसार भोलि र पर्सि मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै....

राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराई÷मधेस द्रूतमार्ग ९फास्ट ट्रयाक० सडक आयोजनाअन्तर्गत घट्टेपाँखा–धेद्रे सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेर सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन् ।

आज काठमाडौँ उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन् ।