काठमाडौं । प्रर्दशनकारीहरु प्रधानमन्त्री कार्यालय गोना भवन प्रवेश गरेसँगै बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर शरण लिन भारत पुगेकी छिन् । उनी सेनाको हेलिकप्टरमा भाग्दै गरेको भिडियो अहिले भाइरल भैरहेको छ ।
बेलायतको स्काइ न्यूजका अनुसार हसिनाले राजीनामा दिएर भारतमा शरण लिएकी छिन्।