सबै कुरा > समाज

फिफा विश्वकप २०२६ छनोटः आज नेपाल र यमन भिड्ने

जेष्ठ २९, २०८१

साउदी अरेबियाको दमामको प्रिन्स मोहमद बिन अफद मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार राति ११ः४५ बजेदेखि सुरु हुनेछ । यमनले आफ्नो होम गेम साउदी अरेबियामा सारेको हो । विश्वकप छनोटको....

प्रतिनिधिसभा शून्य समयमा खच्चडको उद्धारदेखि मधेसमा खानेपानीका समस्यासम्म

जेष्ठ २९, २०८१

प्रतिनिधिसभा सांसदहरुले कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुँडिएपछि फसेका खच्चडको उद्धारदेखि तराई–मधेसमा बढेको खानेपानीको समस्यासम्मका विषय उठाएका छन् ।

जीबी राईलाई पक्राउ गरी स्वदेश ल्याउन ज्ञानेन्द्र शाहीको माग

जेष्ठ २९, २०८१

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सहकारी प्रकरणमा फरार जीवी राईलाई छिटो भन्दा छिटो पक्राउ गरि स्वदेश ल्याउन माग गरेका छन् ।

गण्डकी प्रदेश मन्त्रीमण्डल विस्तार : छैटाैँ पटक मन्त्री बने दीपक मनाङे

जेष्ठ २९, २०८१

गण्डकी प्रदेशका नवनियुक्त मन्त्री फणीन्द्र देवकोटा र राजीव गुरुङ उर्फ दीपक मनाङेले शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले देवकोटा र मनाङेलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

सामुदायिक विद्यालयले भाडामा लगाएका १७५ सटरमा महानगरको ताला

जेष्ठ २९, २०८१

काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले ७ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका १७५ वटा सटरमा ताला लगाएको छ । महानगरले सोमबार विद्यालय परिसरमा विद्यालयका भाडामा लगाएका संरचनामा ताला लगाएको हो ।

‘फोटोग्राफी’बाट महिनामै ६० देखि ७० हजारसम्म कमाउँछन् कैलालीका युवा

जेष्ठ २९, २०८१

जिल्लाको घोडाघोडी नगरपालिका–१ का रोशन नेपाली अहिले कक्षा १० मा अध्ययनरत छन् । अध्ययनसँगसँगै बिदाका दिन उनलाई भ्याइनभ्याई हुन्छ । घर नजिकै रहेको पर्यटकीय क्षेत्र घोडाघोडी तालमा छुट्टीका दिन क्यामेरा....

बलात्कार मुद्दामा दोषी ठहरिएका न्यायाधीश भुवन गिरीलाई ७ वर्ष कैद र ३ लाख जरिवाना

जेष्ठ २९, २०८१

बलात्कार मुद्दामा दोषी ठहर भएका न्यायाधीश भुवन गिरीलाई सजाय तोकिएको छ । गत जेठ १३ गते काठमाडौँ जिल्ला अदालतले दोषी ठहर गरेका उनलाई सात वर्ष कैद सजाय सुनाइएको हो ।

‘मध्यरातमा अब डोल र गाग्री बोकेर इनारतिर जानु पर्दैन’

जेष्ठ २९, २०८१

महोत्तरीको बर्दिवास–८ हात्तीलेटका बासिन्दाले खानेपानीको सङ्कट झेल्नु नपर्ने भएको छ । त्यहाँ खानेपानी सङ्कलन गर्न ट्याङ्की निर्माण भइसकेको छ । साथै पानी वितरणका लागि पाइप ओछ्याइन थालिएपछि यहाँका बासिन्दामा खानेपानीको....

धान नबिकेपछि झापाका किसान चिन्तित

जेष्ठ २९, २०८१

एक साताभित्र धानको मूल्य प्रतिमन तीन सयले घटेको छ ।

लोकप्रिय