सबै कुरा > समाज

महानगरले बन्द गर्यो रत्नराज्य माध्यामिक विद्यालयले भाडामा लगाएका सटर

जेष्ठ २८, २०८१

काठमाडौँ महानगरपालिकाको शिक्षा विभाग र महानगर प्रहरी बलसहितको टोलीले महानगरभित्र रहेका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरुलाई बन्द गराउँदै ताला लगाएको हो । यसैक्रममा बुधबार महानगरले बानेश्वरमा रहेको रत्नराज्य माध्यामिक विद्यालय....

बागमती नदी महोत्सव आयोजना हुँदै

जेष्ठ २८, २०८१

बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि बागमती नदी महोत्सवको २४ औं संस्करण आयोजना गरिने भएको छ ।

प्रधानमन्त्री दाहालसँग भारतीय विदेशमन्त्रीको भेटवार्ता

जेष्ठ २८, २०८१

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका नवनियुक्त विदेशमन्त्री एस जयशङ्करले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा उनीहरुबीच नेपाल–भारतबीच रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल....

दिल्लीमा दङ्ग प्रधानमन्त्री ‘प्रचण्ड’ (फोटो फिचर)

जेष्ठ २८, २०८१

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

गर्मीको असर : बिहान १०: ३० भित्रै पठनपाठन सक्न वीरगञ्ज महानगरपालिकाको निर्देशन

जेष्ठ २८, २०८१

वीरगञ्ज महानगरपालिकाले अत्यधिक गर्मी बढेसँगै बिहानको १०ः३० बजेभित्रै पठनपाठन सकाउन सामुदायिक तथा निजी विद्यालयलाई निर्देशन दिएको छ । महानगरको आइतबार बसेको बैठकले गर्मी बढेसँगै आजदेखि विद्यालयको पठनपाठन सीमित अवधिमा मात्रै....

नेपाली क्रिकेटमा अराजकता फैलाउन खोज्ने विरुद्द कानुनी उपचार खोजिन्छ: पारस खड्का

जेष्ठ २८, २०८१

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले आफ्नो व्यक्तिगत लाभ र प्रायोजन हत्याउने उद्देश्य सहित संघभित्रका केही सदस्यहरू लागिरहेको आरोप लगाएका छन् ।

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

जेष्ठ २८, २०८१

साठी सदस्ययीय प्रदेशसभामा कांग्रेसका २७, नेकपा ९एमाले०का २२, नेकपा (माओवादी केन्द्र)का सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

कर्णालीमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद तोकिएकै मितिमा हुन्छः खेलकुद मन्त्री श्रेष्ठ

जेष्ठ २८, २०८१

आठ विघा क्षेत्रफलमा निर्माण भइरहेको रंगशालाको हालसम्म ८० प्रतिशत काम सम्पन्न भैसकेको छ ।

चितवनमा रगत पाउनै मुस्किल

जेष्ठ २८, २०८१

विगतका तुलनामा रगत सङ्कलन घट्दो रहेको छ भने माग बढ्दो छ ।

लोकप्रिय