सबै कुरा > समाज

कानुनी व्यवस्था अनुसार दर्ता भइ सञ्चालन भए टिकटकप्रति कुनै प्रतिबन्ध हुँदैनः मन्त्री शर्मा

जेष्ठ ३१, २०८१

सिंहदरबारमा बिहिबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टिकटकको नाममा नभई त्यसमा आउने कन्टेन्टप्रति समस्या रहेको भन्दै....

ताप्लेजुङमा बाढीले पुल बगाएपछि सडक अवरुद्ध

जेष्ठ ३१, २०८१

ताप्लेजुङमा बुधबार राति वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिकाका विभिन्न ठाउँमा पुल बगाएको छ । बाढीले चार ठाउँमा पुल बगाएपछि तमोर करिडोरअन्तर्गतको सदरमुकाम फुङलिङबाट तापेथोक–लेलेप जोड्ने सडक अवरुद्ध भएको हो ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका युवककाे उपचारको क्रममा मृत्यु

जेष्ठ ३१, २०८१

चक्कु प्रहारबाट गम्भीर घाइते भएका तुलसीपुर–४ निवासी २४ वर्षीय गोरखलाल खड्काको उपचारको क्रममा आज मृत्यु भएको छ । भारतको लखनउमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक....

विद्यालयले भाडामा लगाएका सटरमा ताला नलगाउन महानगरलाई उच्च अदालतको आदेश

जेष्ठ ३१, २०८१

सामुदायिक विद्यालयका भाडामा लगाएका सटर बन्द नगर्न काठमाडौँ महानगरपालिकालाई अदालतले आदेश दिएको छ । तुलसीप्रसाद अगस्तीले दर्ता गरेको निवेदनउपर उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेलको इजलासले काठमाडौँ महानगरपालिकालाई अल्पकालीन अन्तरिम....

अबिरल वर्षासँगै गएको पहिरोले सङ्खुवासभामा तीन घर बगायो

जेष्ठ ३१, २०८१

सङ्खुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ । गए राति अबिरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक जना घाइते भएका छन्....

थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा एक जनाको मृत्यु

जेष्ठ ३१, २०८१

मनाङको मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा बुधबार लेक लागेर एक नेपाली पर्यटकको मृत्यु भएको छ ।

तराईमा तापक्रम निरन्तर बढ्दै, वीरगञ्जका विद्यालय थप तीन दिन बन्द

जेष्ठ ३१, २०८१

अत्याधिक गर्मीले तराईको जनजीवन प्रभावित भएसँगै वीरगञ्ज महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरले आजदेखि असार २ गतेसम्म आफ्नो क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा....

टी २० विश्वकप क्रिकेटमा भारत सुपर आठमा

जेष्ठ ३१, २०८१

अमेरिकाको न्यूयोर्कमा गए राति सम्पन्न खेलमा अमेरिकालाई सात विकेटले हराउँदै भारत विश्वकपको सुपर आठमा पुगेको हो । लगातार तेस्रो जित हात पारेको भारत छ अङ्क जोड्दै समूह ‘ए’ बाट सुपर....

काठमाडौँ उपत्यकाको तापक्रम आज पनि उच्च रहने, कोशीमा हावाहुरीको संभावना

जेष्ठ ३१, २०८१

हाल देशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भूभागमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

लोकप्रिय