सबै कुरा > समाज

बागलुङका चार उत्कृष्ट किसान पुरस्कृत

असार १५, २०८१

बागलुङका चार उत्कृष्ट कृषकलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।

खोकनामा असार १५ : हिलोमा रमाए राजेश हमालदेखि विदेशी पाहुनासम्म (तस्विरहरु)

असार १५, २०८१

आज असार १५ तथा २१ औँ राष्ट्रिय धान दिवस । आज नेपालभरि राष्ट्रिय धान दिवस मनाइँदै छ। यतिबेला किसानहरु खेतमा धान रोप्न व्यस्त छन्।

काभ्रेमा यातायात व्यवस्था कार्यालय स्थापना

असार १५, २०८१

काभ्रेकाे बनेपा वडा नं. ६ बुडोलमा बाग्मती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था कार्यालय स्थापना गरेको छ ।

नेकपा एकीकृत समाजवादीकाे दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा

असार १५, २०८१

नेकपा (एकीकृत समाजवादी) ले आइतबारबाट काठमाडौँमा सुरु हुने पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको जनाएको छ । शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै समाजवादीले राष्ट्रिय महाधिवेशनको बारेमा जानकारी गराउदै तयारी....

बेरुजु फछ्र्यौट गर्न तदारुकता देखाइनुपर्छ : सभामुख घिमिरे

असार १५, २०८१

सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे सरकारी बेरुजु बढ्दै जानु चिन्ताको विषय रहेको बताएका छन् । महालेखापरीक्षकको कार्यालयको ६६औँ वार्षिकोत्सव कार्यक्रममा उनले बेरुजु बढिरहेका विषयलाई सार्वजनिक निकायका जिम्मेवार पदाधिकारीले गम्भीर....

मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी

असार १५, २०८१

राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्कअनुसार मधेसमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको सङ्ख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ ।

गर्मीमा ज्येष्ठ नागरिकलाई छाता उपहार

असार १५, २०८१

कृष्णपुर नगरपालिका–२ का एक सय आठ जना ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई आज छाता उपलब्ध गराइएको छ । वडा कार्यालयको चालु आवको स्वीकृत रू एक लाख बजेटबाट छाता खरिद गरी ज्येष्ठ....

डोटीमा ट्याक्टर दुर्घटनामा एकजनाकाे निधन

असार १५, २०८१

सायल गाउँपालिकामा निर्माणाधीन अस्पताल भवनको लागि आवश्यक सामग्री पु¥याएर फर्किँदै गर्दा से २ त १७६० नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको निधन भएको छ ।

वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट गर्ने तयारी

असार १५, २०८१

आगामी साउन १ गतेदेखि वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण अनलाइन प्रणालीबाट हुने भएको छ ।

लोकप्रिय