युरोपियन भूमि बेल्जियममा तिजको रौनक बढ्न थालेको छ । बेल्जियममा रहेका नेपालीहरुले हरेक वर्ष तिजअघि दर खाने कार्यक्रम आयोजना गर्न थालेपछि विदेशी भू्मिमा नेपाली पवै फेलिएको हो ।

पर्सामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिल्लाको जिराभवानी गाउँपालिका–५ शंकरसखुवनियामा बाघको आक्रमणबाट ६० वर्षीय तुलसी राउत थारुको मृत्यु भएको हो ।

आफ्नो देशका २७ जना नागरिकको सडक दुर्घटनामा निधन भएपछि नेपालको आकष्मिक भ्रमणमा रहेकी भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेलाई सुरक्षा निकायका अधिकारीले दुर्घटनाबारे जानकारी गराएका छन् ।

स्वदेशी उत्पादनको प्रवर्द्धन तथा बजारीकरणमा सहयोग पु¥याउने ध्येयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वनस्थली चमतीस्थित पार्टी केन्द्रीय कार्यालयमा स्वदेशी उत्पादनको प्रदर्शनी आयोजना गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई ठूला दल कांग्रेस र एमालेको सरकार ‘अन्तिम भोज’ नहोस् भन्ने कामना गरेका छन्। चितवनको राप्ती नगरपालिकाको डडुवामा आज आयोजित पार्टी कार्यक्रममा फेरि अवसर....