सबै कुरा > समाज

हुम्ला जीप दुर्घटना अपडेट : गम्भीर घाइते भएका जीप धनीकाे मृत्यु

भाद्र ६, २०८१

बुधबार हुम्लाको चङ्खेलीमा भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएका रमेश मल्लको उपचारको क्रममा मृत्यु भएको छ ।

क्याम्पस अगाडि सुतली बम पड्काएर भाग्ने क्रममा दुई जना पक्राउ

भाद्र ६, २०८१

घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाली सेनाद्वारा शङ्कास्पद वस्तु निष्क्रिय

भाद्र ६, २०८१

नेपाली सेनाले काठमाडौँको चन्द्रागिरी–१२ बलम्बुस्थित वडा कार्यालय नजिक आज बिहान फेला परेको शङ्कास्पद वस्तु सुरक्षित साथ निष्क्रिय पारेको छ ।

डोलेश्वरमा दर्शनार्थीको भीड, सूर्यविनायकमा सार्वजनिक बिदा

भाद्र ६, २०८१

केदारनाथको शिर मानिएको डोलेश्वर महादेव मन्दिरमा आज बिहानदेखि भीड लागेको छ । मन्दिरका चारवटै ढोका बिहान ४ बजेदेखि नै खुला छन् ।

नेपाल प्रहरीसम्बन्धी ऐन परिमार्जन गरेर बजेट व्यवस्थपनका लागि अर्थ मन्त्रालय पुगेकाे छ : गृहमन्त्री लेखक

भाद्र ६, २०८१

गृहमन्त्री रमेश लेखकले मुलुकमा राजनीतिक स्थायित्व , दिगो विकास, सुशासन प्रवर्दन तथा आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ वर्तमान सरकार गठन भएको बताएका छन् ।

मकवानपुरमा भैँसीले मार्यो बाघ !

भाद्र ६, २०८१

बाघको आक्रमणबाट भैँसी घाइते भएको छ । यस्तो घटना निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पहिलो हो ।

बाढीका कारण कैलालीकाे भजनी नगरपालिकाका अधिकांश क्षेत्र डुबानमा

भाद्र ६, २०८१

भजनी नगरपालिकाका अधिकांश क्षेत्र डुबानमा परेको छ । आफ्ना घरआँगन जलमग्न भएपछि नगरवासी प्रभावित भएका छन् ।

एकल पुरुषले पाए २३ लाख २७ हजार भत्ता

भाद्र ६, २०८१

देउमाई नगरपालिकाका एक सय ९८ जना एकल पुरुषले रु २३ लाख २७ हजार सामाजिक सुरक्षा भत्ता पाएका छन् । आर्थिक वर्ष २०८०/८१ मा उनीहरूले उक्त रकम पाएका हुन् ।

गल्छी–रसुवागढी सडक अवरुद्ध, ठूलो ढुङ्गा हटाउन ‘ब्रेकर’ लगाइँदै

भाद्र ६, २०८१

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जेजङ्ग कार्कीका अनुसार नुवाकोटको बेलकोटगढी नगरपालिका–८ स्थित ठूलोखोला नजिक सडकमा खसेको ठूलो ढुङ्गासहितको पहिरोले ‘डेडिकेटेड डबल लेन’को सडक पूर्ण रूपमा बन्द भएको छ । देवीघाटबाट....

लोकप्रिय