काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग बयान लिएको छ । उनको बयान सिंहदरवारस्थित समितिको कार्यालयमा चलिरहेको छ । उनको जोशी पूर्व डिआइजी समेत हुन् ।
उनी सञ्चालक रहेको गोर्खा मिडिया नेटवर्कले सञ्चालन गरेको ग्यालेक्सी टेलिभिजन मार्फत सहकारीको रकम हिनामिना भएको आरोप छ ।