सबै कुरा > अपराध

नक्कली भिजिट भिसा प्रकरण :अध्यागमनका ९ अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा दायर

माघ १८, २०८०

नक्कली कागजात बनाएर सेटिङमा नेपालीहरुलाई भिजिट भिसामा विदेश पठाउने गरेको आरोपमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका बहालवाला ९ जना अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

युरोप पठाइदिने भन्दै ६ सय भन्दा धेरैबाट करौडौँ रकम ठगी गर्ने पक्राउ

माघ १८, २०८०

युरोप पठाउने भन्दै ६ सय भन्दा धेरै सर्वसाधारणबाट करौडौँ रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाँसबारी छालाजुत्ताकाे जग्गा हडप्ने व्यवसायी अरुण चौधरी सहित तत्कालीन प्रमुख थापा पक्राउ

माघ १८, २०८०

जग्गा नामसारी भएको घटनामा व्यवसायी अरुण चौरधी सहित दुई जनालाई पक्राउ गरेको छ ।

श्रीमती हत्याको अभियोगमा श्रीमान पक्राउ

माघ १८, २०८०

इलाका प्रहरी कार्यालयका अनुसार इलामको माङसेवुङ घर भई हाल दमक–७ श्रीपाली टोलस्थित काजीमान श्रेष्ठको घरमा भाडामा बस्दै आएका उनले २८ वर्षीया श्रीमती ममिला राईलाई कुटपिट गरी हत्या गरेका हुन् ।

झापा जग्गा प्रकरण : प्रदेश सांसदसहित संलग्नहरूमाथि प्रहरीले थाल्यो अनुसन्धान

माघ १७, २०८०

कोशी प्रदेशका प्रदेशसभा सदस्य भुमीप्रसाद राजवंशीले फरार प्रतिवादी उपस्थित गराएर करोडौँको जग्गा पास गरिदिएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

२ वर्षमा १ अर्ब ४९ करोड रुपैयाँ बराबरको अवैध क्रिप्टो कारोबार गर्ने पक्राउ

माघ १६, २०८०

क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले इलामबाट एक युवकलाई पक्राउ गरेको छ ।

मापदण्डविपरित संचालनमा रहेको आयुर्वेदिक औषधी पसल प्रशासनद्वारा ‘सिल’

माघ १६, २०८०

गुल्मीको एक औषधि पसललाई जिल्ला प्रशासन कार्यालयले सिल गरेको छ ।

भारतीय कारले ठक्कर दिएर सांसदका स्वकीए सचिव फरार, महिला गम्भिर घाइते

माघ १५, २०८०

नेकपा एमालेबाट निर्वाचित पर्सा क्षेत्र नम्बर १ का सांसद राजकुमार गुप्ताका स्वकीय सचिव मोहम्मद निजामले चलाएको कारको ठक्करले एक महिला गम्भिर घाइते भएकी छिन् ।

लोकप्रिय