सबै कुरा > अपराध

छोरी बलात्कार र छोराको हत्या गरेको आरोप लागेका बाबु पक्राउ

माघ ४, २०८०

छोरी बलात्कार र छोराको हत्या गरेको आरोप लागेका सुर्खेतको पञ्चपुरी नगरपालिका–६ का नयाँराम बुढालाई प्रहरीले पक्राउ गरेको छ।

गौशाला २६ को भन्दै तस्वीर सार्वजनिक गर्ने पक्राउ

माघ ३, २०८०

सन्दीप लामिछाने बलात्कारको कसूरमा दोषी ठहर भएपछि पीडित किशोरी भन्दै तस्विर सार्वजनिक गर्ने व्यक्ति पक्राउ परेका छन् ।

१४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार आरोपमा अनुसन्धान गर्न १३ दिन म्याद थप

माघ ३, २०८०

मुगुमा १४ वर्षीया बालिकामाथि चार महिनाअघि सामूहिक बलात्कार भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँच जनामध्ये तीन जनामाथि थप अनुसन्धान गर्न प्रहरीले १३ दिनको म्याद पाएको छ ।

६ महिनामा चितवन राष्ट्रिय निकुञ्जका ९ गैँडा मरे

माघ ३, २०८०

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गएको छ महिनामा नौवटा गैँडा मरेका छन् ।

वीरगंजका मेयर राजेशमान सिहंविरुद्ध गृह मन्त्रालयमा पनि उजुरी

माघ ३, २०८०

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेको नागरिकता किर्तेको विषयमा गृह मन्त्रालयमा पनि उजुरी परेको छ ।

नाम चलेका ब्रान्डका नक्कली रक्सी उत्पादन गर्ने ९ जना पक्राउ

माघ ३, २०८०

स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका नक्कली मदिरा उत्पादन गरेर बजारमा पुर्याउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगंज मेयर राजेशमान सिंहको किर्ते लुकाउन प्रशासनबाटै फायल गायब, तत्कालीन सीडीओ उमेश ढकालको भूमिका शंकास्पद  

माघ २, २०८०

नक्कली बुबा बनेर नागरिकता दिलाएको आरोप लागेका वीरगंजका मेयरको किर्तेमा सरकारी कर्मचारीको पनि मिलोमतो भेटिएको छ ।

मुगुमा एक बालिकामाथी सामुहिक बलात्कार, नगर प्रहरी र सरकारी कर्मचारीसहित ५ जना पक्राउ

माघ २, २०८०

मुगुमा १४ वर्षीया बालिकालाई प्रलोभनमा पारी सामूहिक बलात्कार गरेको आरोपमा नगर प्रहरी र सरकारी कर्मचारीसहित पाँच जना पक्राउ परेका छन् ।

लोकप्रिय