सबै कुरा > अपराध

सुनिल पौडेल र विकल पौडेललाई थप १० दिन थुनामा राख्न अनुमति

फाल्गुन २, २०८०

अकुत सम्पत्ति आर्जनको आरोपमा पक्राउ परेका सुनिल पौडेल र विकल पौडेललाई अदालतले थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

भेरी बास जग्गा प्रकरणः भेषबहादुरको जग्गा दर्ता निर्णयको सबै कागजात मालपाेतबाटै गायब

फाल्गुन १, २०८०

पूर्वमन्त्री डा. भेषबहादुर थापाले हडपेको धोबीखोला र बानेश्वर हाइटको २ रोपनी १३ आना २ दाम सरकारी जग्गा दर्ता निर्णयका सबै कागजात गायब बनाएको पाइएको छ ।

पञ्चालाई कारबाही माग गर्दै प्रधाानमन्त्रीको दैलोमा नन्दबहादुर, सोध्न चाहन्छन्, ‘मेरो छोराको आत्मालाई कहिले न्याय मिल्छ....

फाल्गुन १, २०८०

कालिकोटका ५९ वर्षीय नन्दबहादुर मल्ल । १५ वर्षअघि मारिएका छोराको लागि न्याय खोज्दै काठमाडौँ आएको ८ दिन भयो । बिहिबार उनी देशको सबै भन्दा ठूलो मान्छे प्रधानमन्त्रीलाई भेटेर पीडा पोख्छु....

श्रीमतीलाई खुशी पार्न नगरप्रमुखले घरमा लगे सरकारी स्कुटर

फाल्गुन १, २०८०

कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख खडक बहादुर रावतले श्रीमतीलाई खुशी पार्न नगरपालिकाको सरकारी स्कुटर घरमा लगेका छन् ।

एकै घरमा हजुरबुबा र नातिको हत्या

फाल्गुन १, २०८०

पश्चिम नवलपरासीमा एकै घरमा हजुरबुबा र नातिको हत्या भएको छ।

सुन प्रकरणमा छानबिन गर्न गठित आयोगले दिपेश पुनसँग पनि लियो बयान

माघ २८, २०८०

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी गठित आयोगले दिपेश पुनसँग पनि बयान लिएको छ ।

वीरगंजका मेयर सिंहसँग 'पति' नाता कायम भएको दाबी गर्दै रिता भट्टराईले दर्ता गरिन अंश र....

माघ २८, २०८०

वीरगंजका मेयर राजेशमान सिंहसंग पति नाता कायम भएको दाबी रिता भट्टराई नाम गरेकी महिलाले अंश र डिभोर्स मुद्धा दायर गरेकी छिन् ।

इँटाभट्टामा मानिस जलाएको घटनाका अभियुक्त कांग्रेस नेता आलमको मुद्दाको अन्तिम सुनुवाइ आज

माघ २८, २०८०

इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका अभियुक्त कांग्रेस नेता मोहम्मद अफताब आलमको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदै छ।

राजविराज कारागारको शौचालयमा बन्दी मृत फेला

माघ २८, २०८०

बलात्कारको आरोपमा पुर्पक्षका लागि राजविराज कारागारको थुनामा रहेका बन्दी मृत फेला परेका छन् ।

लोकप्रिय