सबै कुरा > अपराध

दलितसँग बिहे गरेको कारण श्राद्ध गर्न नगएका पुरोहितले गरे पीडितसँग मिलापत्र

माघ २१, २०८०

पुरोहितले नभ्याएर जान नसकेको साथै अब आइन्दा त्यस्तो नगर्ने भन्दै रोकिएको श्राद्ध

इच्छाराजलाई ३ वर्ष कैद सहित १ अर्ब ७२ करोड जरिवाना, परिवारकै सम्पत्ति जफत

माघ २१, २०८०

पूर्वसांसद समेत रहेका तामाङलाई विषेश अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर गर्दै बिगो बराबरको जरिवाना पनि तोकेको छ ।

खाजा पसलमा लुडाे खेल्ने ५ जना पक्राउ

माघ २१, २०८०

कास्कीमा प्रहरीले खाजाघरमा लुडो खेलिरहेका पाँचजना लाई पक्राउ गरेको छ ।

बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरीको बयान : नियमविपरीत भए जग्गा फिर्ता गर्न तयार छु

माघ २०, २०८०

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसँग बयान लिन थालिएको छ ।

त्रिविका गोल्ड मेडलिस्ट उपसचिव भ्रष्टाचार मुद्दामा दोषी ठहर

माघ १९, २०८०

साढे २२ लाख रुपैयाँ घुस रकमसहित रङ्गेहात पक्राउ परेका पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल दोषी ठहर भएका छन् ।

अरुण चौधरी लगायतले यसरी हत्याएका थिए बाँसबारी छाला जुत्ता कारखानाको जग्गा

माघ १९, २०८०

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हत्याउनकै लागि च्याम्पियन फुटवेयर नामक कम्पनी खडा गरिएको तथ्य फेला परेको सीआइबीले जनाएको छ ।

अन्तरजातीय विवाह गरेको भन्दै विद्यालयकी प्रधानाध्यापकको परिवार नै समाजबाट बहिष्कृत

माघ १९, २०८०

काभ्रेमा बिद्यार्थीलाई छुवाछुत गर्न हुन्न भनेर सिकाउने प्रधानाध्यापक नै अन्तरजातीय विवाहको कारण समाजबाट तिरस्कृत हुनुपरेको छ ।

लोकप्रिय