सबै कुरा > अपराध

बोक्सी आरोपमा महिलालाई मलमुत्र खुवाउने एक जना पक्राउ

फाल्गुन ४, २०८०

मोरङमा ‘बोक्सी’ को आरोपमा एक महिलालाई मलमूत्र खुवाइएको छ । बूढीगंगा गाउँपालिका–७ मा ५५ वर्षीया महिलालाई कुटपिट गर्दै दुव्र्यवहार गरिएको हो ।

उता राकेश र मुकेशको उद्धार चल्दै थियो, यता बाबुले प्राण त्यागे

फाल्गुन ४, २०८०

कामजोर आर्थिक अवस्थाका कारण घर चलाउन धौधौ परेको देखेपछि सर्लाही बागमती नगरपालिका का राकेश र मुकेश महतो दाजु भाइले बुबासँग वैदेशिक रोजगारीमा जाने इच्छा व्यक्त गरे ।

दाङमा डिउटीमा रहेकी महिला प्रहरीको गोली हानी हत्या

फाल्गुन ३, २०८०

दाङमा गोली हानेर डिउटीमा रहेकी महिला प्रहरीको गोली हानी हत्या भएको छ ।

पूर्व अख्तियार प्रमुख दीप बस्न्यातलाई २ वर्ष कैद सजाय

फाल्गुन ३, २०८०

अख्तियारका पूर्व प्रमुख दीप वस्नेत ललितानिवास जग्गा प्रकरणमा दोषी ठहर भएका छन् ।

ललिता निवास जग्गा प्रकरणमा कसलाई कति सजाय ? यस्तो छ फैसला

फाल्गुन ३, २०८०

ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले फैसला सुनाएको छ ।

पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठले पाए सफाई

फाल्गुन ३, २०८०

ललिता निवास जग्गा प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी र डम्बर श्रेष्ठले सफाइ पाएका छन् ।

मिनबहादुर गुरुङ, रामकुमार सुवेदी, शोभाकान्त ढकाललाई २ वर्ष कैद र ८० लाख ४८ हजार जरिबाना

फाल्गुन ३, २०८०

विशेष अदालतले मिनबहादुर गुरुङ, रामकुमार सुवेदी, शोभाकान्त ढकाललाई २ वर्ष कैद र ८० लाख ४८ हजार जरिबाना हुने फैसला सुनाएको छ

ललिता निवास जग्गा प्रकरणमा शोभाकान्त ढकाल सहित १२ जनालाई ९ करोड जरिबाना

फाल्गुन ३, २०८०

ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले १२ जनालाई दोषी ठहर गरेको छ ।

अपरेशन डंकी : अमेरिका लैजाने भन्दै ११ भारतीय नागरिकलाई काठमाडौँमा बन्धक बनाउने गिरोहका ९ जना....

फाल्गुन ३, २०८०

अमेरिका लैजाने भन्दै बन्धक बनाइएका ११ जना भारतीय नागरिकको काठमाडौँबाट उद्धार भएको छ।

लोकप्रिय