नेताका कुरा > जनप्रतिनिधिका कुरा

बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा

चैत्र २८, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले बुधबार थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रतिनिधिसभा बैठक आजपनि अवरुद्ध, अर्काे बैठक बैशाख २ गते

चैत्र २८, २०८०

प्रतिनिधि सभाको बैठक आजपनि अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राप्रपा र लोसपाले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको हो ।

जनकपुरमा मिटरब्याज पीडितले गृहमन्त्रीलाई भेटेर सम्झाए सहमती !

चैत्र २८, २०८०

आयोग गठनको निर्णय भएपनि काम प्रभावकारी नभएको असनतुष्टी व्यक्त गरेका थिए ।

उपनिर्वाचनका लागि आचारसंहिता लागु, के गर्न पाइँदैन ?

चैत्र २८, २०८०

बैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजबाट इलाम र बझाङमा निर्वाचन आचारसंहिता लागू भएको छ ।

कर्णालीका मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त

चैत्र २७, २०८०

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् ।

जब राप्रपाका नेता कार्यकर्ता सिंहदरबार घेर्न पुगे... (तस्विर)

चैत्र २७, २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल सरकार समक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन दबाब सिर्जना गर्ने क्रममा आज काठमाडौँमा प्रदर्शन गरेको छ ।

कांग्रेस सभापतिको हस्ताक्षरबाट ललिता निवास भ्रष्टाचारको सुरुवात भएको थियो : डा.स्वर्णिम वाग्ले

चैत्र २७, २०८०

कांग्रेस सभापतिको हस्ताक्षरबाट ललिता निवास भ्रष्टाचारको सुरुवात भएको थियो डा.स्वर्णिम वाग्ले

प्रतिनिधिसभा बैठक स्थगित

चैत्र २७, २०८०

प्रतिनिधिसभाको बैठक चैत २८ गते बुधबारसम्मका लागि स्थगित गरिएको छ ।

नेपाली कांग्रेसद्वारा संसद अवरुद्ध

चैत्र २७, २०८०

नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा अवरोध गरेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि संसदीय छानबिन समिति बनानउनुपर्ने माग राख्दै कांग्रेसले संसद अवरुद्ध गरेको हो ।

लोकप्रिय