गाेजीमा बोकेका नागरिकका माग देखाउँदै रविले साेधे, ३४ वर्षसम्म इलामका यी माग किन पूरा गर्नुभएन ?

सिधाकुरा

काठमाडाैँ  । उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूराना राजनीतिक दलहरुले जनताको मागहरुको बेवास्ता गरेको बताएका छन् । इलामको चुनावी सभाको सम्बोधन गर्दै लामिछानेले ३४ वर्षसम्म नेताहरुले जनताका मागहरुको बेवास्ता गरेर जनतालाई सँधै सास्तीमा राखेका कारण आफूहरुको उदय भएको बताएका छन् । 


जनताका मागको नेताहरुले बेवास्ता गरेको बताउँदै लामिछानेले भने, ‘तपाईँहरुले कयौँ पटक भोट हाल्नुभयो, कयौँपटक मत दिनुभयो । परिणाम तपाईँले देख्नुभएको छ । मैले ति परिणामको व्याख्या गरेर ति दल र नेताहरुको आलोचना गरेर राम्रो हुँदैन । आज मैले यहाँ आएर तपाईँहरुलाई तपाईँका माग दिनुहोस भनेँ भने, यि हेर्नुहोस (गोजीबाट कागज निकाल्दै) यतापनि माग, उता पनि माग । यी गुनासोहरु के हुन् ? ३४ वर्षसम्म यी गुनासोहरु किन सम्बोधन गर्न सक्नुभएन ? यी गुनासोमा कतैपनि आकाशको तारा ल्याउन भनिएको छैन । यी गुनासोमा कसरी चन्द्रमा पुग्ने भनिएको छैन । यी गुनासोमा पानी चाहियो भनिएको छ, बाटो चाहियो, उपचार चाहियो, किताब चाहियो भनिएको छ ।’

त्यस्तै उनले नेपाली कांग्रेसले धुलो लागेको फाइल टकटक्याउँदै छ भन्ने थाहा पाएर त्रासले आफ्नो राजीनामा मागेको बताए । त्यस्तै उनले आफूलाई सरकारमा रहेर २/४ ओटा काम गर्न दिनुस्, अनि दिउँला राजीनामा भन्दै ककसलाई कुनकुन केसमा कहाँ पठाउने भन्ने आफूलाई थाहा भएको बताएका छन् । ‘धुलो लागेको फाइल टकटक्याउँदै छ भन्ने थाहा पाएर तपाईँहरूले राजीनामा मागेको कुरा मलाई राम्रोसँग थाहा छ। पख्नुहोस्, आउँछ राजीनामा। दुई चारवटा काम गर्न दिनुस् चाँडै नै। चुनाव अगाडि भ्याइन्थ्यो कि भन्ने थियो, भ्याइएन। तर चिन्ता गर्नुपर्दैन। अहिले धेरै भन्न मिल्दैन, आचारसंहिता लाग्छ। चुनाव सकियोस् मलाई राम्रोसँग थाहा छ। कस–कसलाई कुन–कुन केसमा कहाँ पठाउने भन्ने।’, सभापति लामिछानेले भने । 

त्यस्तै उनले कुन कुन फाइल अनुसन्धान गर्दागर्दै बन्द गरिए, अनुसन्धान गरिएका कुनकुन प्रहरीको सरुवा गरिए आफूलाई सबै थाहा भएको बताएका छन् । त्यस्तै उनले आफूले प्रतिपक्षमा हुँदा बोलेको र अहिले सरकारमा हुँदा लडिरहेको बताएका छन् । 

प्रतिक्रिया

The Secrets of Gold Mafia

राजनीतिदेखि तस्करीसम्म माहिर महरा Mahara's expertise : Politics to Smuggling || SIDHAKURA....

  • राजनीतिदेखि तस्करीसम्म माहिर महरा Mahara's expertise : Politics to Smuggling || SIDHAKURA....
  • GOLD तस्कर विरुद्ध रविको BOLD निर्णय || The Secrets of Gold Mafia....
  • यसरी सजिलै हुन्छ नेपालमा सुन तस्करी || The Secrets Of Gold Mafia....
  • सुन प्रकरणमा सीआईबीले भगाएका पत्रकार माफिया जसले अमेरिका ‘हुण्डी’ गर्थे -TheSecretsOfGoldMafia-EP 12
  • भिमकान्तको चारथरी बयान, सीआईबीको झारा टार्ने अनुसन्धान-The Secrets Of Gold Mafia EP....
  • दावासँग ७० सवाल–जवाफ: वर्षमान, भिमकान्त र धिरजसँगको सम्बन्ध स्वीकार-The Secrets Of Gold....
  • सुन पठाउने, पगाल्ने, बेच्ने र किन्नेहरुको नालिबेली -The Secrets Of Gold Mafia....
  • विदेशी दावालाई नेपाली वंशज नागरिकता ‘होम डेलिभरी’ ! -The Secrets Of Gold....
  • वर्षमानका भाई-बहिनिको तस्करीको सुन पगाल्ने कम्पनी -The Secrets Of Gold Mafia EP....
  • सुन तस्कर दावा संग पूर्व IGP धिरजप्रतापको कनेक्सन- The Secrets Of Gold....
  • तस्करीको सुन बोक्ने 3 गाडी, 1500 GPS ! The Secrets Of Gold....
  • सुन तस्करीमा शंकास्पद भन्सार प्रमुख कहाँ छन् ? अर्थमन्त्रालयकै संरक्षण ! The....
  • सुन प्रकरण: दावासँग अध्यागमनका DG काे डिल The Secrets Of Gold Mafia....
  • सुन तस्करीमा ‘बिध ल्याब’का भिमकान्त, ‘हुण्डी’देखि ‘यौनकर्मी’ सप्लाईसम्म | The Secrets Of....
  • सुन प्रकरणका माफियाहरु को हुन् ? The Secrets Of Gold Mafia -....
  • सुन तस्करीमा महरा ग्याङ्ग ! II सीआईबीको प्रतिवेदनमा के छ ? II....

The Reporter

नक्कली भुटानी शरणार्थी पीडितको बयान : शरणार्थी बनाउन कांग्रेसकै सेटिङ थियो ||....

  • नक्कली भुटानी शरणार्थी पीडितको बयान : शरणार्थी बनाउन कांग्रेसकै सेटिङ थियो ||....
  • कतारका राजालाई विपिनका बाबु आमाको बिन्ती, ‘हाम्रो छोरा फर्काइदेउ’ || SIDHAKURA ||
  • बालेनले सजाएको महानगरको भित्ता || SIDHAKURA ||
  • पर्सामा मेयरकी श्रीमती, उपमेयरका श्रीमानदेखि तीन दर्जन बढी शिक्षक राजनीतिमा सक्रिय ||....
  • कोटिभिटी जोगाउन प्रधानमन्त्रीसमेतलाई झुटो ब्रिफिङ || SIDHAKURA ||
  • कोटिभिटी प्रकरण : निर्यातको विवरण नै फर्जी, कानुनको गलत ब्याख्या गराएर ढुकुटीबाट....
  • यसरी बनाउनुहोस् १ घण्टामै श्रम स्वीकृति || SIDHAKURA ||
  • बालेनमाथि कांग्रेसको घेराबन्दी : रोकियो दुर्गमका ३५ पालिकालाई एम्बुलेन्स दिने कार्यक्रम -SIDHAKURA
  • धोबिखोला सिँगार्दै काठमाडौँ महानगर | Kathmandu Metropolis embellishing Dhobikhola area | SIDHAKURA....
  • ५ अर्ब १८ करोड राजश्व छल्नेको बचाउमा उत्रिएका वर्षमान पुन र गगन....
  • तस्करीविरुद्ध बोल्दा रिद्धि सिद्धि ज्वेलरीको व्यवसायिक हक खोसियो’ – नरेन्द्र कुमार गुप्ता
  • ५० को स्पिड क्रस ? होसियार ! तपाईलाई यी क्यामेराले खिचिरहेका छन्,....
  • किताब कसरी छापिन्छ ? || Process Of Book Making || SIDHAKURA ||
  • सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, किन बढ्दैछ मूल्य ? | Why does....
  • मिसन इलामः को होला सांसद ? || Mission Ilam: Who will be....
  • यसरी हुन्छ भिर मौरीको मह सिकार || THE THRILL OF MAD HONEY....
  • होलीको दिन ललितपुरको ढोलाहिटीमा जे भयो... || SIDHAKURA ||
  • मोदीलाई चुनौती बनेका केजरीवाल को हुन् ? के हो आरोप ? ||....
  • आमाको उद्धार कुवेतबाट बाँचेर आइन खगिसरा || SIDHAKURA ||
  • दुबइमा दुई तले बस चलाउने नेपाली चेली शान्ती || SIDHAKURA || The....
  • Ground Zero यस्तो कर्णाली पुलको अवस्था || SIDHAKURA || The Reporter ||
  • फुटपाथ व्यवसायी नेताको काठमाडौँमा करोडौँको घर || The Reporter || SIDHAKURA ||
  • सहकारीकाे कारण राेडमा झरेका कराेडपति कृषक || SIDHAKURA ||
  • दुबईको जेलबाट छोरा निकाल्न आमाकाे गुहार || SIDHAKURA ||
  • सबथोक गुमाएका बेसहारा दिदिबहिनी..., जसको केही छैन, कोही छैन || SIDHAKURA ||

Current Affairs

महोत्तरीमा भीषण आ**गलागी- दुई सय बढी....

  • महोत्तरीमा भीषण आ**गलागी- दुई सय बढी घर जले || SIDHAKURA ||
  • हामीले चुनाव जितिसक्यौँ, निर्वाचन आयोगले घोषणा गर्न मात्रै बाँकी छः स्वर्णीम वाग्ले....
  • कांग्रेसलाई रविको चेतावनी: २/४ वटा फाइल खोल्न दिनुस् अनि दिन्छु राजीनामा ||....
  • स्वदेश फर्किए कतारका राजा अमिर शेख तमिम विन हमाद अल थानी ||....
  • कतारी राजाको नेपालमा भव्य स्वागत, सेनाद्वारा 'गार्ड अफ अनर' अर्पण || SIDHAKURA....
  • पहिलेको जस्तो हौसीएर कम्युनिष्ट एकता भन्ने पक्षमा हामी छैनौं: Pushpa Kamal Dahal....
  • मदन भण्डारीको अनुसन्धान गर्न कांग्रेसले रोकेको छ ?: Sher Bahadur Deuwa ||....
  • कम्युनिष्टहरु फेरी मर्जरमा जाने प्रचण्डको संकेत: PM Prachanda || SIDHAKURA ||
  • प्रचण्ड ओली रविको सिंहदरबारमा भेटवार्ता, के के भयो कुराकानी ? || SIDHAKURA....
  • ढुंगा हानेर आएका नेताहरुले व्यवस्था परिवर्तन गरे, अब हामी अवस्था परिवर्तन गर्छौं....
  • बामदेवले छोडेका कालीबहादुरलाई रबिले समाए, बल्ल न्यायको आशा पलायोः रामहरि परिवार ||....
  • डाँको छोडेर रुँदै रामहरि श्रेष्ठ पत्नी भन्छिन्, ‘न्यायको आश पलायो तर असुरक्षित....
  • टेलिभिजनमा हामीलाई देखेर यो देशमा केहि छैन भन्ने अवस्था आएको छ: गगन....
  • शिक्षामा व्यापक सुधार गर्नुपर्नेछ, सुरुवात T.U बाट गरिसक्यौं: PM Prachanda || SIDHAKURA....
  • सुरुङ्ग भित्र भ्रमण || SIDHAKURA ||
  • शिक्षा क्षेत्रमा भएको दलीय राजनीति अन्त्य गर्छु : शिक्षामन्त्री सुमना श्रेष्ठ ||....
  • यस्तो बन्दै छ नागढुंगाको सुरुङमार्ग, अब ३ मिनेटमै काठमाडौँ - नौबिसे सरर.......
  • Private video
  • हेल्मेट नलगाई ट्राफिकसँग भाग्नुहोला, यमराजसँग भाग्न सक्नुहुन्न: Rabi Lamichhane || SIDHAKURA ||
  • संसदको हिउँदे अधिवेशनको अन्तिम बैठक LIVE
  • मिठाई बाँडेर गृहमन्त्री लामिछानेको नयाँ वर्ष सुरुवात || SIDHAKURA ||
  • ठमेल अब कहिल्यै बन्द नहुने, यसरी हुनेछ सञ्चालन || SIDHAKURA ||
  • ढुक्क हुनुस म गृहमन्त्री हुन्जेल तपाईँको व्यवसाय सुरक्षित छ: Rabi Lamichhane ||....
  • हरेक कालखण्डका भ्रष्टाचारको अनुसन्धान गर्नुपर्छ : गृहमन्त्री लामिछाने || SIDHAKURA ||
  • हाम्रो र कांग्रेसको कुरो मिल्यो, अब कांग्रेसले संसद अवरोध गर्न छाड्नुपर्यो ||....