जनताका कुरा

गणतन्त्रको दुरुपयोग गर्दै तीन राष्ट्रपतिले दिए ९ हजार बढीलाई कैद माफी (भिडियो ब्रिफ्रिङ)

आश्विन २८, २०८०

आममाफी र कैद कट्टी सम्बन्धी व्यवस्थाको दुरुपयोग गर्दै सत्ता शक्तिको आडमा राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रथम राष्ट्रपति डा रामवरण यादवले भ्रष्टाचारी, हत्याराको मात्रै होइन दोषी ठहर भई....

धादिङको गुम्दीमा जीप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

आश्विन २८, २०८०

धादिङ गङ्गाजमुना गाउँपालिका–४ गुम्दीमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

आजदेखि पूर्णरुपमा बाहिरिँदै मनसुन

आश्विन २८, २०८०

गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यसवर्षको मनसुन आज रातिबाट पूर्णरुपमा बाहिरिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर....

हनुमानढोकास्थित दसैँ घरमा जमरा राखियो

आश्विन २८, २०८०

हनुमानढोकास्थित दसैँ घरमा विधिपूर्वक जमरा राखिएको छ । नवरात्रको पहिलो दिन आज नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले उपलब्ध गराएको उत्तम साइत बिहान ११ बजेर २९ मिनेटमा घटस्थापना गरिएको हो ।....

कन्याको मृत्यु हुने डरले जमरा राख्दैनन् बागलुङका माझी समुदाय

आश्विन २८, २०८०

नेपालीहरूको महान् चाड बडादसैँको पहिलो दिन आज घटस्थापना । बडादसैँको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ । जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरो माटो र सहरमा विभिन्न रङले घर....

उखु किसानले पाएनन् अनुदानबापतको २९ करोड

आश्विन २८, २०८०

सर्लाहीका उखु उत्पादन किसानले पाउनुपर्ने २९ करोडभन्दा बढी अनुदानबापतको रकम उखु बेचेको सात महिना हुँदा पनि पाउन नसकेको गुनासो गरेका छन् ।

विश्वकै उच्च स्थानमा रहेको तिलिचो तालमा इन्टरनेट विस्तार

आश्विन २८, २०८०

विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच पुगेको छ । हिमाली जिल्ला मनाङमा अवस्थित सो तालको अवलोकनमा आउने पर्यटकको सुविधालाई ध्यानदिँदै क्षेत्रमा इन्टरनेट जडान गरिएको हो ।

लोकप्रिय