जनताका कुरा

दसैँको रौनकले छोएन मजदुरलाई, भन्छन् - पैसा छैन, घर गएर के गर्नु ?

कार्तिक ४, २०८०

पिठ्युँमा सात महिने छोरी बोकेर दिनभर बालुवा उठाउने मिनालाई दसैँमा पनि विहान बेलुकाको छाक टार्नेमै चिन्ता छ । त्यसैले यस वर्षको दसैँ कालीगण्डकी किनारमै बित्ने उनको भनाइ छ ।

दसैँमा मनकामना केबलकार तीन दिन बन्द हुने

कार्तिक ४, २०८०

मनकामना केबलकार दसैँमा तीन दिन बन्द हुने भएको छ । नवमी, दशमी र एकादशीका दिन कात्तिक ६, ७ र ८ गते बन्द हुने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले....

ऋण काढेर दसैँ मनाउँदै चेपाङ समुदाय

कार्तिक ४, २०८०

जिल्लाको ग्रामीण क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई दसैँ कसरी मनाउने भन्ने चिन्ताले सताएको छ । कतिपयले ऋण काढेर दसैँ मनाउने तयारी गरेका छन् ।

बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन, दसैँघरमा फूलपाती भित्र्याइँदै

कार्तिक ४, २०८०

बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दसैँघरमा फूलपाती भित्र्याइँदै छ । नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ ।

पुल अलपत्र पार्ने कम्पनीसँग ठेक्का तोडियो

कार्तिक ३, २०८०

मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलामा पुल निर्माण अलपत्र बनाउने कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको छ ।

कारागारमा दसैँ : ‘जहाँ बस्यो त्यही रमाइलो’

कार्तिक ३, २०८०

बडादसैँ घर–घरमा हर्षोल्लासका साथ आउँदै गर्दा कारागारमा बन्दी जीवन बिताइरहेकाहरू त्यही घर सम्झेर दसैँ मनाउँदै छन् । कैदीबन्दीले जहाँ बस्यो त्यही रमाइलो हुने भन्दै सबै मिलेर दसैँ मनाउने बताएका छन्....

कोशी प्रदेशको प्रमुख प्रतिपक्षी दलमा राप्रपाको दावी

कार्तिक २, २०८०

कोशी प्रदेशका सवै दलले सरकारलाई विश्वासको मत दिएर समर्थन गरे पछि कोशी प्रदेशमा राप्रपाले प्रमुख प्रतिपक्षी दलको दाबी गरेको छ ।

लोकप्रिय