जनताका कुरा

एक वर्षमा ८ लाख नेपाली काम खोज्दै विदेशीए, ७० हजारले स्थायीरुपमै नेपाल छोडे

पुस २४, २०८०

गत वर्ष मात्रै १ लाख ८ हजार ५ सय ४२ जना अध्ययनका लागि विदेशिए

चिसोका कारण एक साताका लागि विद्यालय बन्द

पुस २३, २०८०

विगत केही दिनदेखि बढेको अत्यधिक चिसोका कारण वीरगञ्ज महानगरपालिकाको आग्रहमा आजदेखि एक साताका लागि विद्यालय बन्द गरिएको छ ।

कैलाली–कञ्चनपुरमा चिसो बढ्दा जनजीवन प्रभावित

पुस २३, २०८०

कैलाली–कञ्चनपुरमा हुस्सु र कुहिरोका कारण निकै चिसो बढेपछि जनजीवन प्रभावित भएको छ ।

भारतबाट फर्किएका नेपालीमा नयाँ भेरियन्टको कोरोना सङ्क्रमण

पुस २३, २०८०

भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ ।

यो वर्ष फल्यो ५७ लाख २४ हजार २ सय ३४ मेट्रिक टन धान

पुस २३, २०८०

चालु आर्थिक वर्षमा नेपालले ५७ लाख २४ हजार २ सय ३४ मेट्रिक टन धान उत्पादन गरेको छ । बर्खे धानवालीको उत्पादन बढ्दा धान खेति हुने क्षेत्रफल घटेपनि धान उत्पादन भने....

प्रहरीको गोली लागेर ज्यान गुमाएका जयशंकरकाे शव ७५ घण्टा पछि उठ्दै

पुस २२, २०८०

अस्पतालको नाम प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको नामबाट नामकरण गर्ने,

बरहथवा नगरपालिकाकी मेयरको घरमा ढुंगामुढा, लम्ब्याइयाे कर्फ्यु

पुस २२, २०८०

सर्लाहीको बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटवालको घरमा ढुंगामुढा भएको छ ।

सर्लाहीमा युवकमाथि गोली प्रहार गरेको आरोप लागेका हवल्दार जिल्ला तानिए

पुस २२, २०८०

सर्लाहीको बरहथवा नगरपालिकामा आन्दोलनका क्रममा गोली चलाएको आरोपमा एक प्रहरी वरिष्ठ हवल्दार जिल्ला तानिएका छन् ।

प्रहरीले मारेका जयशंकरको तीन दिनसम्म पनि शव उठेन

पुस २२, २०८०

सर्लाहीको बरहथवा नगरपालिकामा प्रहरीको गोली लागेर मृत्यु भएका स्थानीय जयशंकर साहको शव तीन दिनसम्म घटनास्थलमा छ ।

लोकप्रिय