जनताका कुरा

प्रहरीको दमनबाट मृत्यु भएका सुजन रावतको शव परिवारलाई बुझाइयो (भिडियाेसहित)

पुस १७, २०८०

बालकुमारी प्रहरीको दमनबाट मृत्यु भएका दैलेखका सुजन रावतको शव परिवारको जिम्मा लगाइएको छ ।

बालकुमारीमा मारिएका दुई युवाकाे शव हेलिकप्टरबाट गृह जिल्ला लगिदै, आजै दाहसंस्कार गरिने 

पुस १७, २०८०

दुवैजनाको शव नेपाली सेनाको हेलिकप्टरबाट गृह जिल्ला लैजाने तयारी

बालकुमारी घटना : सरकारसँग ४ बुँदे सहमतिपछि मृतकको शव उठाउने तयारीमा आफन्त

पुस १६, २०८०

शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीको दमनका कारण मृत्यु भएका युवाका आफन्त र सरकारबिच चारबुँदे सहमति भएको छ ।

धोती दिवस मनाउने क्रममा सिके राउतसहितका ५१ जना पक्राउ

पुस १६, २०८०

सरकारले माइतीघरमा प्रदर्शन, भेला, जुलस लगायतका कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाएको छ ।

‘सुन बेचेर सुन्तला लगाएँ, सुनै फलाएँ’

पुस १५, २०८०

बेनी नगरपालिका–४ बास्कुनाकी तिलकुमारी हुमेनले खेतवारी बाँझो रहन थालेपछि सुन बेचेर सुन्तलाखेती गरेकी थिइन् ।

बागलुङका दुर्गम गाउँमा विद्युत प्रसारण लाइन विस्तार

पुस १५, २०८०

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जिल्लाका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार थालेको छ ।

मृतकको शव घरसम्म सरकारले नै पुर्यादिने

लोकप्रिय