जनताका कुरा

राप्ती नदीमा बस खस्दा १२ जनाको मृत्यु, २२ घाइते

पुस २८, २०८०

राप्ती गाउँपालिका १ स्थित दाङ र अर्घाखाँची जिल्लालाई जोड्ने पुलबाट नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस नदीमा खसेको जिल्ला प्रहरी कार्याल दाङले जनाएको छ ।

मेलम्चीको पानी चार दिनपछि काठमाडौँ आउने

पुस २७, २०८०

बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौँ आउने भएको छ ।

रुसी सेनामा भर्ती भएका प्युठानका युवकको मृत्यु

पुस २६, २०८०

रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु भएको छ ।

वीरगंज महानगरले सानो पाइला सहकारीमा लगायो ताला

पुस २६, २०८०

वीरगंज महानगरपालिकाले सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा शिलबन्दी गरेको छ ।

हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

पुस २६, २०८०

सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित सिमरवन जङ्गल नजिक हात्तीको आक्रमणबाट आज एकजनाको मृत्यु भएको छ ।

जंगली हात्तीले भत्काइदियो घर, अन्नपात समेत नोक्सान

पुस २६, २०८०

रौतहटको चन्द्रपुर नगरपालिकाको उत्तरी क्षेत्रको मानव बस्तीमा जंगली हात्ती प्रवेश गरी क्षती पुर्याएको छ ।

तराई मधेशका जिल्लामा चिसो बढेको छ

मेयर सिंहलाई कारबाही माग गर्दै वीरगंजमा प्रदर्शन (फोटोफिचर)

पुस २५, २०८०

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध प्रदर्शन भएको छ ।

लोक सेवा आयोगले माग्यो २९१ जना सुब्बा

पुस २५, २०८०

बुधवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै आयोगले सुब्बा माग गरेको हो । देशभरका आठ वटा विभिन्न क्षेत्रका लागि यो संख्यामा आवेदन माग भएको सूचनामा उल्लेख छ ।

लोकप्रिय