जनताका कुरा

गृह मन्त्रालयले मिटरब्याज पीडितलाई ६ वटा गाडीबाट घर पुर्याउँदै

फाल्गुन २९, २०८०

काठमाडौँ आएका २ सय ६० जना मिटरब्याज पीडितहरूलाई मंगलबार साँझै ६ वटा बसबाट गृह जिल्ला पठाउन लागिएको छ ।

‘आफ्नै अधिकारबारे सचेत छैनन् उपभोक्ता’

फाल्गुन २९, २०८०

हरेक नागरिकलाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार विद्यमान कानूनले प्रत्याभूत गरिदिएको भएपनि उपभोक्ता आफै आफ्ना अधिकारबारे सचेत नरहेका पाइएको छ ।

सहमतिबारे मिटरब्याज पीडितलाई जानकारी दिँदै रविले भने 'सम्झाैताकाे पूर्ण पालना हुन्छ'

फाल्गुन २८, २०८०

मिटरब्याज पीडितसँग भएको सहमतिबारे जानकारी दिन उपप्रधान एवं गृहमन्त्री आफै भृकुटीमण्डप पुगेका छन् ।

मिटरब्याज पीडितको समस्या समाधान गर्न आयोग बनाउने सहमति, आन्दोलन स्थगित (सहमतिको पूर्णपाठ )

फाल्गुन २८, २०८०

एक महिना देखि जारी मिटब्याज पीडितहरुको आन्दोलन स्थगित भएको छ ।

सरकार र मिटरब्याज पीडितबीच सहमति

फाल्गुन २८, २०८०

करिब १ महिनाअघिदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका मिटरब्याज पीडित र सरकारबीच सहमति भएको छ ।

१४९ वर्ष पुरानो मन्दिरका ऐतिहासिक टुँडाल र झ्याल बालेर आगो तापे लघुवित्त पीडितले

फाल्गुन २८, २०८०

सरकारसँग न्याय माग्न भन्दै झण्डै एक महिनादेखि लघुवित्त पीडितहरूको समूह काठमाडौँमा छ । काठमाडौँ आएलगत्तै भृकुटी मण्डपमा अस्थायी संरचना बनाएर बसोबास गरेका उनीहरु त्यसपछि शिफल चौर पुगे ।

रसियाबाट उद्धार गरिदिन भारत सरकारसँग नेपाली युवाहरुको गुहार (भिडियाे सहित)

फाल्गुन २७, २०८०

रसियन सेनामा भर्ती भएका नेपाली युवहरुले उद्धारका लागि भारत सरकारसँग आग्रह गरेको भिडियो समर्वजनिक भएको छ । भिडियोमा देखिएका युवाहरुले आफ्नो नाम र ठेगाना खुलाएका छैनन् ।

लोकप्रिय