जनताका कुरा

हुम्लामा गाडी दुर्घटना दुईको मृत्यु, पाँच घाइते

चैत्र १०, २०८०

हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका–४ मा आज भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले पाम्सा भन्ने स्थानमा....

कुल जनसङ्ख्याको ७३ प्रतिशतले पाउँदैनन् शुद्ध पिउने पानी

चैत्र १०, २०८०

खानेपानी तथा सरसरफाइ मन्त्रालयको तथ्याङ्कअनुसार कुल जनसङ्ख्याको २७ प्रतिशतमा मात्रै गुणस्तरीय खानेपानीको पहुँच रहेको पाइएको छ । एक सय वर्षभन्दा पुराना पाइपलाइन तथा पुराना ट्याङ्कीका कारण पानीको स्रोतमै आइरनलगायत खनिजको....

अधुरो पढाईमै एसईईमा सहभागी हुँदै मुगुका बिद्यार्थी

चैत्र ८, २०८०

मुगुको सोरु गाउँपालिका वडा नम्बर ७ का हिम्मत बुढा यही साल एसईईमा सहभागी हुँदैछन् । उनी सोही गाउँपालिकाको वडा नम्बर ९ मा अवस्थित विजय माविमा अध्ययनरत छन् । हिम्मतको गाउँबाट....

सहकारी पीडित र सरकारबीच ८ बुँदे सहमति (पत्रसहित)

चैत्र ८, २०८०

सहकारी पीडित सरकारबिच सहमति भएको छ । आज भूमि व्यवस्था, सहकारी गरिबिी निबारण मन्त्रालयमा आज ८ बुँदे सहमति जुटेको हो ।

२४सै घण्टा खुल्ने भएपछि उत्साहित ठमेलका व्यवसायी

चैत्र ८, २०८०

ठमेलको सञ्चयकोष नजिकै बर्गर पसल र क्याफे सञ्चालन गर्दै आएका सन्तोष लामिछानेले व्यवसाय व्यवस्थित बनाउन थप कर्मचारी खोजी गर्दै छन् । गृहमन्त्रालयको सचिवालयले २४सै घण्टा पर्यटन व्यवसाय सञ्चालन गर्ने विषयमा....

सगरमाथा क्षेत्रमा भारी हिमपात, खुम्बुमा आठदेखि दश इन्चसम्म हिउँ जम्यो

चैत्र ८, २०८०

सगरमाथा क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि सुरु भएको हिमपात अहिले पनि जारी रहेको स्थानीयले बताएका छन् ।

नागरिकता किर्ते प्रकरणमा मेयर राजेशमान सिंहलाई कारबाही माग गर्दै मोटरसाईकल र्याली

चैत्र ६, २०८०

नागरिकता किर्ते प्रकरणमा मेयर राजेशमान सिंहलाई कारबाहीको माग गर्दै वीरगंजमा मोटरसाईकल र्याली निकालिएको छ ।

बागलुङ बस दुर्घटनाका घाइते पोखरा विमानस्थलमा अलपत्र, यति एयरलाइन्सले चढाउन मानेन

चैत्र ६, २०८०

बागलुङमा भएको बस दुर्घटनाका घाइतेहरु पोखरा विमानस्थलमा अलपत्र परेका छन् । साेमबार साँझ पूर्वीरुकुमबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३७९ नम्बरको बस बागलुङको निसीखोलामा दुर्घटना हुँदा ९ जनाले....

कटारी नगरपालिकाकाकाे कार्यालयमा वडा अध्यक्षले लगाएको ताला स्थानीयले खोले

चैत्र ६, २०८०

उदयपुरको कटारी नगरपालिकाको कार्यालयमा वडा अध्यक्षहरुले लगाएको ताला खोलिएको छ। स्थानियले जनतालाई सेवा पाउन वञ्चित गर्न नहुने भन्दै तालाबन्दी खोलिएको स्थानिय बालकृष्ण थापाले बताए।

लोकप्रिय