जनताका कुरा

मनसुन बाहिरिन अझै केही दिन लाग्ने, यी स्थानमा भारी वर्षाको संभावना

आश्विन १३, २०८०

नेपालमा यस वर्षको मनसुन बाहिरिन केही दिन ढिलो हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ : प्रधानमन्त्री

आश्विन १३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरु हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको जानकारी दिएका छन् ।

क्रिकेटर भीम सार्कीका बाबु भन्छन्, ‘अधियाँ गरेर छोरा हुर्काएँ, अहिले खेलेको टिभिमा देख्दा सपना झैँ....

आश्विन १३, २०८०

क्रिकेटर भीम सार्कीका बुबा वीरभानले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरीयामा साहुजनको जमिन अधियाँमा लिएर साढे तीन दशक कमाए । जहान परिवारको जीविका चलाउन साढे तीन दशक अधियाँमा जमिन लिएका ५५ वर्षीय....

आगलागीमा चार घर नष्ट

आश्विन १२, २०८०

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ योगीनियास्थित दलित बस्तीमा आज बिहान आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् ।

हुम्लामा खाद्य शाखाले स्थानीयलाई बेच्यो कुहिएको चामल

आश्विन १२, २०८०

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाले हुम्लाको नाम्खा गाउँपालिका–५ मुचुगाउँका स्थानीयलाई कुहिएको चामल बिक्री गरेको पाइएको छ । केही दिनअघि लिमिटेडले सप्लायर्समार्फत काठमाडौँबाट केरुङनाका हुँदै तिब्बती मार्गबाट हिल्सामा....

भरतपुरमा असल करदातालाई स्टिकर

आश्विन १२, २०८०

भरतपुर महानगरपालिकाले समयमा नै कर तिर्ने करदाताकामा स्टिकर टाँस्न सुरु गरेको छ । महानगरले बहाल कर, सम्पत्ति कर र व्यवसाय करका तीन फरक–फरक रङका स्टिकर टाँस्न सुरु गरेको हो ।

विद्युत खम्बाको बत्ती निभाउँदा करेन्ट लागेर मृत्यु

आश्विन १२, २०८०

पश्चिम नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विद्युतीय खम्बा बल्दै गरेको बत्ती निभाउने क्रममा करेन्ट लागेको हो ।

पढ्नलाई उमेरले छेकेन, बुढेसकालमा कक्षा १ मा भर्ना !

आश्विन १२, २०८०

वरिपरि सानासाना नानीहरू, तिनै नानीहरूको बीचमा बसेर क, ख, ग र १, २, ३ सिक्दै छिन् ५१ वर्षीया दुजीकुमारी ओली ।

श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध

आश्विन ११, २०८०

नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नियम उल्लङ्घन गर्ने दुई हेलिकोप्टर कम्पनीका ‘एएस–३५० बी३ई’ हेलिकोप्टरको उडानमा रोक लगाएको छ ।

लोकप्रिय